कञ्चनपुरमा विदेशबाट ४ हजार बढी भित्रिए, १ सय २ जना मात्रै क्वारेन्टाइनमा

न्यूज अपडेट महेन्द्रनगर, २० चैत पछिल्लो केही दिनयता भारत लगायत अन्य मूलकबाट कञ्चनपुरमा ४ हजार २ सय ८२ जना भित्रिएका छन् । नौँ स्थानीय तह रहेको कञ्चनपुरमा पछिल्लो केही दिनयताको तथ्यांक अनुसार ४ हजार २ सय ८२ जना मानिस विदेशबाट आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विदेशबाट आएकामा कञ्चनपुरका ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ […]

Continue Reading

विपद् व्यवस्थापन कोषमा कुमारी बैंकको १० लाख, हालसम्म ३४ लाख संकलन

न्यूज अपडेट वीरेन्द्रनगर, २० चैत कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सहयोग रकम जुटनेक्रम जारी रहेको छ । बुधबार कुमारी बैंकको तर्फबाट १० लाखको चेक हस्तान्तरण गरिएको छ । कुमारी बैंक सुर्खेत शाखाका प्रवन्धक हिमालयप्रसाद मुडभरीले १० लाखको चेक मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा आन्तरिक मामिला तथा कानून मन्त्री […]

Continue Reading

केरा किसानको चिन्ताः बारीमै पाक्यो, बिक्री भएन

न्यूज अपडेट चितवन, २० चैत देशभर लकडाउनको असर हरेक क्षेत्रमा भएसंँगै यसको असर केरा किसानमा पनि परेको छ । हाल केराको बिक्री र उत्पादनको उत्तम सिजन शुरु भएपनि अहिले चितवनका केरा किसानको केरा बिक्रीका लागि तयारी छन त कतिपय किसानको बारीमै केरा पाक्न थालेको छ । लकडाउनको अवधि लम्बिदै जांँदा यसको असर केरा किसानमा पर्न […]

Continue Reading

स्वर्गद्वारी नगरपालिकाले क्वारेन्टाइनमा बस्नेलाई दैनिक भत्ता उपलब्ध गराउने

न्यूज अपडेट प्यूठान, २० चैत प्यूठानको स्वर्गद्वारी नगरपालिकाले क्वारेन्टाइनमा बस्नेलाई दैनिक भत्ता दिने भएको छ । भारत तथा तेस्रो मुलुकबाट आएर कवारेन्टाइनमा बस्ने नगरबासीलाई दैनिक भत्ता दिने भएको हो । पछिल्लो समय बिदेशबाट आएका जिल्लाबासी क्वारेन्टाइन नबस्ने गरेकाले स्वर्गद्वारी नगरपालिकाले उनीहरुलाई क्वारेन्टाइनमा बसाल्न यस्तो जुक्ती निकालेको हो । नगरपालिकाको कार्यपालिका बैठकले क्वारेन्टाइनमा बसेकालाई खाद्यान्न स्वरुप […]

Continue Reading

कोरोना अपडेट : निको हुनेको संख्या १ लाख ९३ हजार १७७, ४६ हजार ८०९ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, २० चैत कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ४६ हजार ८०९ जनाकाे ज्यान गएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार बिहिवार बिहान ७ः३० बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण यति धेरै मानिसकाे मृत्यु भइसकेको हाे। यस्तै संक्रमित हुनेको संख्या ९ लाख ३२ हजार ६०५ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म १ लाख ९३ […]

Continue Reading

७ आरोपसहित स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

न्यूज अपडेट काठमाडाैं, २० चैत स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबारमन्त्री ढकालविरुद्ध उजुरी दिएका हुन्। पौड्यालले बुधबार अख्तियारको वेबसाइटमा मन्त्री ढकालकाविरुद्ध उजुरी दिएको बताएका हुन्। बजार दरभन्दा महँगोमा मेडिकल सामग्री खरिद […]

Continue Reading

स्वास्थ्यकर्मीमा त्रासको ज्वरो, प्रताडित अन्य रोगका बिरामी

डिबी खड्का काठमाडाैं, २० चैत अतिशय भावुकता नै सही, प्रिय वा प्रियसीको काखमा मर्न पाउनुलाई पनि नेपालीहरु अहोभाग्य ठान्छन्। अधिकांस युवा खाडीमा जानुपर्ने देशमा आत्मीय काखमा बाँच्न पाउने अहोभाग्य त कतिलाई नै छ र? दुईदिनअघि बुटवलको क्वारेन्टाइन अस्पतालमा पाल्पाका बाबुराम थापाको मृत्यु भयो। उनकी श्रीमती रीता थापा परिवारको सुखका लागि खाडीमा पसिना बगाएका बिरामी श्रीमानसँग […]

Continue Reading