स्वास्थ्य सामग्रीको अभाव हुन दिइन्न : मन्त्री ढकाल

न्यूज अपडेट काठमाडाैं, २७ चैत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिइने प्रतिबद्धता दोहोर्‍याएका छन्। सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन सांसद्को आज संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र  उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताए। आवश्यक स्वास्थ्य सामग्री अस्पतालमा पुगेको जनाउँदै […]

Continue Reading

कोरोना अपडेट : संक्रमितको संख्या १५ लाख १४ हजार ८६६, कुन देशमा कतिको मृत्यु?

न्यूज अपडेट काठमाडाैं, २७ चैत कोरोना भाइरसबाट संक्रमित  हुनेको संख्या १५ लाख १४ हजार नाघेको छ। नेपाली समय अनुसार बिहीबार बिहान ७ः३० बजेसम्म संसारभर १५ लाख १४ हजार ८ सय ६६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। १ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित हुनेको देशको संख्या ५ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी […]

Continue Reading

देशभर कति छन् आइसोलेसन र क्वारेन्टाइन? कुन प्रदेशमा कति? कहाँ कति भर्ना?

न्यूज अपडेट काठमाडाैं, २७ चैत  सरकारले सातै प्रदेशमा ३६ हजार ४ सय ६१ शय्या (बेड) क्षमताको क्वारेन्टाइन तयार पारेको छ।  देशभर तीन हजार दुई सय एक आइसोलेसन बेड समेत तयारी अवस्था राखेको छ। कोरोना भाइरस संक्रमण रोकथाप र उपचारका लागि हरेक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन बेड तयारी अवस्था राखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा […]

Continue Reading