यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय, टुंगो लागेन लकडाउन

न्यूज अपडेट काठमाडाैं, १२ बैशाख फाइल तस्बिर। ले छिमेकी मुलुकहरुमा कोरोना भाइरस जोखिमको अवस्था हेरेर लकडाउनका विषयमा निर्णय गर्ने भएको छ। कोरोना विश्वव्यापी महामारी भएकाले एकपक्षीय रुपमा लकडाउनको निर्णय नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा युवराज खतिवडाले बताए। खासगरी छिमेकी मुलुकहरुमा कोरोना नियन्त्रण र जोखिमको अवस्था हेरेर मात्रै लकडाउनको निर्णय […]

Continue Reading

अमेरिकाको अनुदान रोक्ने निर्णयपछि डब्लुएचोलाई चीनको थप सहयोग, तुरुन्तै ३ करोड डलर सहयोग दिदैं

न्यूज अपडेट काठमाडौं, १२ बैशाख चीनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई ३० मिलियन डलर प्रदान गर्ने भएको छ। कोभिड १९ विरूद्धको विश्वव्यापी लडाइँलाई सहयोग र्पुयाउन संगठनलाई दान गर्न लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनपुङले बताए । हुवाले ट्विटरमा ट्विट गर्दै उक्त अनुदान विशेष रूपमा विकासशील देशहरूको स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्ने उद्देश्यले गरिएको बताएका छन्। चीनले […]

Continue Reading

कतारी राजाद्वारा १७ नेपाली कैदीलाई आम माफीको घोषणा

न्यूज अपडेट काठमाडौं, १२ बैशाख कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका हुन् । राजाको निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएको दोहास्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार कतारको […]

Continue Reading

‘लकडाउन’ एक महिना पार : संक्रमणको जोखिम बढ्दो, लकडाउन आंशिक खुकुलो बनाउने सरकारको तयारी

न्यूज अपडेट काठमाडौं, १२ बैशाख विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज एक महिना पार गरेको छ । ३१ औं दिनसम्मको यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा साथ दिएको देखिन्छ । एक महिना बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन […]

Continue Reading

दैनिक ३ घण्टा सहकारी खोल्न मन्त्रालयको निर्देशन, भन्यो-जनताको निक्षेप सहजै दिनु

न्यूज अपडेट काठमाडौं, १२ बैशाख बाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दैनिक ३ घन्टा सहकारी संस्था खोल्न निर्देशन दिएको छ । बिहीबार मन्त्रालयले सूचना जारी गर्दै सहकारीमा बढीमा ३ जना कर्मचारी खटाई दिनमा ३ घण्टा संस्थाको कार्यालय खुल्ला गर्न निर्देशन दिएको हो । मन्त्रालयले सहकारीलाई आफ्नो निक्षेप रकम फिर्ता लिन आउने सदस्यहरुलाई निक्षेप […]

Continue Reading

कोरोना अपडेट : अमेरिकामा ४९ हजारको मृत्यु, के छ सार्क राष्ट्रहरुको अवस्था?

न्यूज अपडेट काठमाडाैं, १२ बैशाख कोरोना भाइरसको संक्रमणबाट अमेरकामा मृत्यु हुनेको संख्या ४९ हजार नाघेको छ। नेपाली समय अनुसार शुक्रबार बिहान ८ः१५ बजेसम्म अमेरिकामा मृत्यु हुनेको संखया ४९ हजार ८ सय ४५ पुगेको हो। अमेरिकामा २४ घण्टामा २ हजार ३ सय २५ जना मानिसको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर हालसम्म १ […]

Continue Reading

काठमाडौंमा उपचाररत सबै कोरोना संक्रमित निको भएपछि डिस्चार्ज, उपत्यकाबाहिर कहाँ कति उपचाररत?

न्यूज अपडेट काठमाडाैं, १२ बैशाख नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित भई निको हुनेको संख्या १० पुगेको छ भने संक्रमण देखिएको कुल संख्या ४७ पुगेको छ। उपचारपछि १० जना निको भएपछि कोरोनाको एक्टिभ संक्रमितको संख्या ३७मा आएको छ। उपचाररत अन्य बिरामीको स्वास्थ्यवस्था पनि सामान्य रहेकाले उनीहरु पनि छिटै डिस्चार्ज हुने विश्वास अस्पतालहरुको छ। विहिबारसम्म काठमाडौंका ३ […]

Continue Reading

बिहीबारै थप एक जनामा कोरोना संक्रमणको पुष्टि, ४८ पुगे संक्रमित

न्यूज अपडेट काठमाडाैं, १२ बैशाख बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ अद्यावधिक गरेको विवरण अनुसार थप एक जनामा कोभिड-१९ पुष्टि भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ रहेको ‍पुगेको छ। बिहीबार साँझ कोरोना पुष्टि हुनेमा २६ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ। उनी भोजपुरका रहेको समेत […]

Continue Reading