कोरोना अपडेट : कुन देशमा कतिको मृत्यु?

विशेष समाचार समाचार स्वास्थ्य

न्युज अपडेट

 कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघेको छ।

नेपाली समय अनुसार   मंगलबार विहाान ८ः०० बजेसम्म १लाख ७० हजार २ सय ६९ जनाको मृत्यु भइसकेको तथ्यांक छ।

जोन्स हप्किन्स युनिभरर्सिटीको तथ्यांक अनुसार २४ लाख ७५ हजार ८ सय ४१ जना मानिस संक्रमित भएको तथ्यांक छ।

अमेरिकामा सबै भन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा संक्रमित हुनेको संख्या ७ लाख ८६ हजार ६ सय ३८ पुगेको छ। त्यस्तै स्पेनमा संक्रमित हुनेको संख्या २ लाख २ सय १० पुगेको छ। नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ।

संसारभर ६ लाख ४६ हजार ४ सय ३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।

जर्मनीमा सबै भन्दा बढी मानिस निको भएर घर फर्किसको छन्। जर्मनीमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ९१ हजार ५ सय पुगेको छ। त्यस्तै स्पेनमा ८० हजार ५ सय ८७ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्। अमेरिकामा ७२ हजार ६ सय ८७ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्। नेपालमा निको भएर घर फर्किनेको संख्या ४ पुगेको छ।

मृत्यु हुनेको संख्या कुन देशमा कति 
अमेरिकामा ४२ हजार २ सय ९५ जनाको मृत्यु भएको छ।

स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ।

फ्रान्समा  २० हजार २ सय ९२ जनाको मृत्यु भइसकको छ।

युकेमा मृत्यु हुनेको संख्या  १६ हजार ५ सय ५० पुगेको छ।

बेल्जीयममा मृत्यु हुनेको संख्या ५ हजार ८ सय २८ पुगेको छ।

इरानमा ५ हजार २ सय ९ जनाको मृत्यु भइसकेको छ ।

जर्मनीमा मृत्यु हुने संख्या ४ हजार ८ सय ६२ पुगेको छ। चीनमा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३६ पुगेको छ।

नेदरल्याण्डमा मृत्यु हुनेको संख्या ३ हजार ७ सय ६४ पुगेको छ ।

ब्राजिलमा २ हजार ५ सय ८७ जनाको मृत्यु भएको छ।

टर्कीमा  २ हजार १ सय ४० जनाको मृत्यु भएको छ।

स्विडेनमा  १ हजार ५ सय ८० जनाको मृत्यु भएको छ।

स्विजरल्याण्डमा  १ हजार ४ सय २९ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *