लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय, बैशाख १८ गतेसम्म सीमा नाका नखुल्ने

न्यूज अपडेट काठमाडाैं, २ बैशाख सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्‍दै […]

Continue Reading

नेपालमा कोरोनाको पछिल्लो अपडेट : १२ हजार ६०९ को परीक्षण गर्दा भेटिए १६ जना संक्रमित

न्यूज अपडेट काठमाडाैं, २ बैशाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवारसम्म १२ हजार ६ सय ९ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ। मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर र र्‍यापिड टेस्ट गरी परीक्षण गरिएको बताए। उनले २१ जिल्लामा मात्रै कोरोनाको परीक्षण हुन बाँकी रहेको बताए। उनका अनुसार मोबाइल एपबाट कोरोना परीक्षणका लागि १६ […]

Continue Reading

लकडाउनमा सवारी चलाउन कागजी पास नदिइने, अब ईलेक्ट्रोनिक्स पास, मोबाइलबाट १११२मा म्यासेज गर्नुस्

न्यूज अपडेट काठमाडाैं, २ बैशाख लकडाउनपछि अत्यावश्यक सेवाका लागि सवारी पास बनाउने भीड जिल्ला प्रशासन कार्यालयमा लाग्यो। भीडका कारण काठमाडौं जिल्ला प्रशासनको कार्यालय बबरमहललाई सवारी पास दिन हम्मेहम्मे पर्यो। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन गर्दा जिल्ला प्रशासनको भीड देखेपछि जेनेक्स प्रालिका प्रवन्ध निर्देशक सोहन श्रेष्ठलाई डिजिटल पास उपलब्ध गराउने आइडिया फुर्यो। उनले गृहसचिव महेश्वर […]

Continue Reading

लकडाउनको तेस्रो साता : बिहानै सडकमा समातिए १३ सय जना

न्यूज अपडेट काठमाडाैं, २ बैशाख सरकारले लकडाउन घोषणा गरेको तीन साता पूरा भएको छ। कोरोना संक्रमण बिरामीको सङख्या थपिँदै गएपछि सरकारले लकडाउनको समय थप गर्ने तयारी गरिरहेको छ। तर, लकडाउन उल्लङ्घन गर्नेको सङ्ख्या पनि थपिँदो छ। प्रत्येक बिहान प्रहरीले उपत्यकाभित्रका सडकबाट औशत १३ सय जना मानिसलाई नियन्त्रणमा लिने गरेको छ। आज बिहान ८ बजेसम्म उपत्यकाबाट […]

Continue Reading

भोलि सकिँदै लकडाउनको तेस्रो साता, अब कति दिन थपिएला?

न्यूज अपडेट काठमाडाैं, २ बैशाख सरकारले लकडानउ घोषणा गरेको तेस्रो साता पूरा भएको छ। तेस्रो पटक थप गरेको लकडाउनको समय भोलिबाट सकिँदैछ। तर, लकडाउनको समय सकिँदै गर्दा नेपालमा कोरोना संक्रमणका विरामीहरु झनै देखिन थालेका छन्। सोमवारसम्म १४ जनामा कोरोना संक्रमण देखिएको छ। थप केही आशंकाको घेरामा छन्। कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले लकडाउनको समय थप […]

Continue Reading

दुई हजार वर्षमा पहिलोचोटि सुनसान भक्तपुरको वैशाख

सविना श्रेष्ठ भक्तपुर, २ बैशाख बिस्का: जात्राका लागि रथ बनाउन ठिक्क पारिएका सामग्री। जात्रा नहुने भएपछि सुनसान भक्तपुरमा यी सामग्री असरल्ल छन्। यसपालि नयाँ वर्षमा भक्तपुरले ठूलो कुरा ‘मिस’ गर्याे – बिस्काः। बिस्का: यहाँको मूल जात्रा मात्र होइन, लिच्छवि कालदेखि चलिआएको परम्परा हो। लिच्छविहरूले शासन गर्न थालेपछि विजयोत्सवका रूपमा यो जात्रा चलाएको स्थानीय विश्वास छ। बिस्का:मा ठड्याइने यःसि […]

Continue Reading

फ्रान्सको लकडाउन ११ मेसम्म लम्बियो राष्ट्रपति म्याक्रोनले भने- कोरोनाविरुद्ध लड्न हाम्रो पूर्वतयारी थिएन

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन न्यूज अपडेट काठमाडौं, २ बैशाख, फ्रान्सले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि मे महिनाको ११ तारिखसम्म लकडाउन लम्ब्याएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोनले जनअपेक्षा अनुरुप नै लकडाउनको समय अवधि थप गरेका हुन् । फ्रान्समा गत २४ घण्टामा ५७४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या फ्रान्समा […]

Continue Reading

कोरोना संक्रमणबाट जोगिन ६ वटा टि को रणनीति लिएका छौंः स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

न्यूज अपडेट कठमाडाैं, २ बैशाख स्वास्थ्य तथा जनसंख्या  मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण रोक्नका लागि ६ वटा टि को रणनीति लिएर काम गरिरहेको बताएका छन्। उनले नयाँ वर्षको अवसरमा सोमबार विशेष सम्बोधन गर्दै मन्त्री ढकालले देशलाई कोभिड१९ को थप संक्रमणलाई रोक्न ६ वटा टि को रणनीति लिइएको बताए। उनले भने,‘ यस संक्रमणको विकास क्रमसँगै हामीले […]

Continue Reading

पेप्सिकोलामा आरडीटी टेष्ट गर्दा ३ जनामा कोरोना पोजिटिभ पाटन अस्पतालमा भर्ना पिसिआर परीक्षण हुँदै: स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, २ बैशााख पेप्सीकोला टाउन प्लानिङस्थितमा तीन जनामा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)बाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आरडीटी टेष्टमा पोजिटिभ आएका तीन जनालाई पाटन अस्पतालमा लगिएको र पिसिर जाँचका लागि प्रक्रिया अघि बढाइएको जानकारी पाएको बताए। पाटन अस्पतालका […]

Continue Reading