वैशाख ३ सम्म लम्बियो लकडाउन

न्यूज अपडेट काठमाडाैं, २४ चैत सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए। कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको हो। कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले थप लकडाउन अवधि बढाएको हो। गत […]

Continue Reading

वैशाख ३ सम्म लम्बियो लकडाउन

न्यूज अपडेट काठमाडाैं, २४ चैत सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए। कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको हो। कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले थप लकडाउन अवधि बढाएको हो। गत […]

Continue Reading

कोरोना अपडेट : निको हुनेको संख्या २ लाख ६० हजार १९३, ६९ हजार ४१९ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, २२ चैत कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ६९ हजार ४१९ जनाकाे ज्यान गएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार साेमबार बिहान ८ः०० बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण यति धेरै मानिसकाे मृत्यु भइसकेको हाे। यस्तै संक्रमित हुनेको संख्या १२ लाख ७३ हजार ९९० जना पुगेको छ। संक्रमितमध्ये हालसम्म २ लाख ६० […]

Continue Reading

र्‍यापिड टेस्टिङ किट ठीक छ वा छैन भनेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जाँच गर्ने

न्यूज अपडेट काठमाडाैं, २४ चैत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सरकारले सात करोड रूपैयाँ बढी खर्च गरेर चीनबाट १५ मिनेटमै कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्ने र्‍यापिड टेस्टिङ किट किनेपछि यसको विश्वसनीयतामाथि प्रश्न उठ्न थाल्यो। लगत्तै सरकारले यो किट ठीक छ-छैन भनेर जाँच्न राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदलाई जिम्मा दियो। तर यो जिम्मा आइतबार फेरि परिषदबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई […]

Continue Reading

बेलायतका प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

न्यूज अपडेट एजेन्सी, लण्डन, २४ चैत कोरोना भाइरसको लक्षण देखिएको १० दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन्। बिबिसीमा प्रकाशित समाचारका अनुसार उस्तै लक्षण र ज्वरो देखिएपछि उनलाई आइतबार अस्पताल साँझ लन्डन अस्पतालमा भर्ना गरिएको हो। उनका चिकित्सकको सल्लाह अनुसार उनी अस्पताल भर्ना भएका हुन्। कोरोना भाइरसको संक्रमण देखिएको १० दिन बितिसक्दा पनि […]

Continue Reading

मेडिकल उपकरण जिटुजी वा निजी क्षेत्रबाट खरिद गर्ने निर्णय

न्यूज अपडेट काठमाडाैं, २४ चैत कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले जिटुजी वा निजी क्षेत्र दुवै माध्यमबाट मेडिकल सामग्री खरिद गर्न सक्ने निर्णय गरेकव छ। आइतबार सिंहदरवारमा बसेको समिति बैठकले विपद् र माहामारीको समय भएकाले औषधि, उपकरणको खरिद सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार जिटुजीबाट विदेशी सरकारबाट किन्न सक्ने र कानुनमा तोकिएकै प्रावधानअनुसार प्रतिस्पर्धात्मक बाटोबाट निजी […]

Continue Reading