वेस्टर्न युनियन मनी ट्रान्सफरको रेमिट्यान्स सेवा अब घरघरमा

न्यूज अपडेट काठमाडाैं, १० बैशाख   अन्नपूर्ण ट्राभल एन्ड टुर्स तथा हुलास रेमिट्यान्सले नेपालमा वेस्टर्न युनियन मनी ट्रान्सफरको होम डेलिभरी सेवा दिने भएका छन् । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनले सेवाग्राही प्रभावित भएकाले रेमिट्यान्स रकम घरमै पुर्‍याउन लागिएको कम्पनीहरूद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा उल्लेख छ । होम डेलिभरी सुविधा आइतवारदेखि शनिवारसम्म १० देखि ४ […]

Continue Reading

लकडाउनको ३० औं दिनको पूर्वसन्ध्यामा सयौंले छाडे उपत्यका, असुरक्षित यात्राको जिम्मेवार को ?

न्यूज अपडेट काठमाडाैं, १० बैशाख कोरोना भाइरसको संक्रमण फैलिनबाट जोगाउन भन्दै सरकारले देशभर लकडाउन लागू गरेको ३० दिन पुग्दैछ। त्यसैको पूर्वसन्ध्यामा राजधानीको कोटेश्वरमा सयौं मानिस भेला भए। स्थानीय तहहरुले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकहरुलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि कोटेश्वर-जडिबुटी क्षेत्रमा घर जानेको भिड लागेको थियो । लकडाउन लम्बिदै गएपछि काठमाडौंमा समस्यामा […]

Continue Reading

व्यवसायीको व्यालेन्ससिटको आधारमा राहतको प्याजेक ल्याउँदै राष्ट्र बैंक, ५ करोडमाथि कर्जा लिनेको विवरण दिन निर्देशन

न्यूज अपडेट काठमाडौं, १० बैशाख नेपाल राष्ट्र बैंकले ५ करोड रुपैयाँभन्दा माथि कर्जा लिने ग्राहकहरुको विवरण पेश गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । पछिल्लो समय लकडाउनका कारण आर्थिक राहत माग गर्ने उद्योगी व्यवसायीको लर्को बढेसँगै राष्ट्र बैंकले कुल ५ करोड रुपैयाँभन्दा माथि कर्जा लिने ग्राहको विवरण बुझाउन निर्देशन दिएको हो । ‘पछिल्लो […]

Continue Reading

सवा दुई अर्बको स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनाले गर्यो सम्झौता, सात दिनभित्र नेपाल आइपुग्ने

न्यूज अपडेट काठमाडौं, १० बैशाख नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको छ । सेनाले दुई अर्ब २५ करोड रूपैयाँ (एक करोड ८४ लाख ४१ हजार ७०६अमेरिकी डलर) को ३४२ टन स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको हो । नेपाली सेनाका प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेले पत्रकारहरूसँग आज भिडिओ कन्फ्रेन्स गर्दै अत्यावश्यक सामग्री सात […]

Continue Reading

अमेरिकी ग्रिनकार्ड ६० दिनका लागि बन्द गर्ने ट्रम्पको घोषणा

न्यूज अपडेट काठमाडाैं, १० बैशाख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन् । यसअघि ट्रम्पले ट्वीट गरेर आप्रवासीहरुलाई अमेरिका आउन राेक लगाउने जानकारी दिएका थिए । तर, यसबारे थप व्याख्या गरिएको थिएन । मंगलबार रातिको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेका छन्, ‘यो आदेश […]

Continue Reading

भाइरसको भयबाट जोगिने प्रमुख उपाय खानपान र जीवनशैली जीवनशैली कसरी परिवर्तन गर्ने? 

न्यूज अपडेट काठमाडाैं, १० बैशाख आरबी बुढाथोकी यतिखेर सारा विश्व नै कोरोना भाइरसको भयले आतंकित छ। यस विषम परिस्थितिबाट नेपाल पनि अछुतो छैन। केही ढिलै गरेर छिरेको भए तापनि सर्वसाधारणमा यसको डर र भय भने कम छैन। सबैमा एक किसिमको सन्त्रास छाएको छ र अन्योल छाएको देखिन्छ। यो विश्वव्यापी भाइरसको भयबाट जोगिने प्रमुख उपाय भने […]

Continue Reading

कोरोना अपडेट : उपचारपछि निको हुने सबैभन्दा बढी जर्मनीमा, यस्तो छ सार्क राष्ट्रको अवस्था

न्यूज अपडेट काठमाडाैं, १० बैशाख कोरोना भाइरस संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या  ६ लाख ८१ हजार नाघेको छ। नेपाली समय अनुसार बुधबार विहान ७ः०० बजेसम्म विश्वभर उपचारपछि निको भएर घर फर्किनेको संख्या ६ लाख ८१ हजार २ सय १६ पुगेको छ। जर्मनीमा सबैभन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किएका छन्। जर्मनीमा […]

Continue Reading

नर्भिकमा कोरोनाका बिरामी नभेटिएको अस्पतालद्वारा स्पष्ट

न्यूज अपडेट काठमाडाैं, १० बैशाख थापाथलीस्थित नर्भिक अस्पतालमा कोरोना भाइरसका कुनै पनि संक्रमित नभेटिएको अस्पतालले स्पष्ट पारेको छ। मंगलबार एक सूचना जारी गर्दै अस्पतालले कुनै पनि कोरोना संक्रमित नभेटिएको स्पष्ट पारेको हो। विभिन्न सामाजिक सञ्जाल र अनलाइन मिडियामा समेत नर्भिकमा उपचाररत एक बिरामीमा कोरोनाको र्‍यापिड परीक्षण (आरडिटी)मा पोजिटिभ भएको समाचारमा सत्यता नरहेको अस्पताले स्पष्ट पारेको […]

Continue Reading

सुदूरपश्चिमका अर्का युवाले पनि जिते कोरोना, अस्पतालबाट डिस्चार्ज, निको हुने ५ पुगे

न्यूज अपडेट कैलाली, १० बैशाख सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवकको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो। दुबइबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो। उनको तीन पटक परीक्षण गर्दा सम्म कोरोना […]

Continue Reading

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १० बैशाख नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जना र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ जना गरी ९ जनामा कोरोना पोजेटिभ देखिएको हो। मंगलबार दिउसो पनि एक जनामा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो। योसँगै मंगलबार नेपालमा १० जना कोरोना संक्रमित […]

Continue Reading