मातातीर्थ औँसी : लकडाउनले रोकेन श्रद्धा

न्यूज अपडेट काठमाडाैं, ११ बैशाख ११ वैशाख, काठमाडौं । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । मानिसहरु आफूलाई जन्म दिने आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै मनाइरहेका छन् । तर कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन (अत्यावश्यक काममा बाहेक घर बाहिर निस्किन रोक) लगाएकाले यी कामहरु पनि प्रभावित भएका छन् […]

Continue Reading

भारतमा नयाँ अध्यादेश : स्वास्थ्यकर्मी माथि आक्रमण गर्नेलाई सात वर्षसम्मको जेल सजाय हुने

न्यूज अपडेट काठमाडाैं, ११ बैशाख स्वास्थ्यकर्मीको सुरक्षालाई सुनिश्चित गर्न भारतले एक अध्यादेश जारी गरेको छ। स्वास्थ्यकर्मी माथि भइरहेको विभिन्न आक्रमणलाई रोक्न भारतले एक अध्यादेश जारी गरेको हो। उक्त अध्यादेश अनुसार स्वास्थ्यकर्मीलाई आक्रमण गर्ने दोषि माथि सात वर्षसम्म जेल र पाँच लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ। केन्द्रीय मन्त्री प्रकाश जावडेकरले बुधबार बसेको केन्द्रीय सरकारको बैठकले अध्यादेश […]

Continue Reading

कहिले र कसरी प्रयोग गर्ने मास्क? – यसो भन्छ वैज्ञानिक अनुसन्धान

न्यूज अपडेट काठमाडाैं, ११ बैशाख नरेश पोख्रेल सन् २०१९ को अन्तिम महिनामा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) नामक नयाँ कोरोना भाइरसले विश्वभर गम्भीर निमोनिया र श्वासप्रश्वासको रोग निम्त्याउन सुरु गर्यो। यो भाइरसको महामारी अहिले सारा विश्वलाई टाउको दुखाइको विषय बनेको छ। यो रोग सार्स-कोभ-२ नामक भाइरसको कारणले लाग्ने गर्दछ। कोरोना भाइरस महामारी फैलिनबाट […]

Continue Reading

आँखाबाट पनि सर्नसक्छ कोरोना भाइरस 

न्यूज अपडेट काठमाडाैं, ११ बैशाख जुनु श्रेष्ठ, दीपककुमार साह विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी वैज्ञानिक अध्ययन र अनुसन्धान भइरहेको अवस्थामा नयाँनयाँ तथ्यहरु आइरहेका छन्। कोरोना संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा मुख र नाकबाट निस्किएको पानी (थुकका छिटा) स्वस्थ व्यक्तिको आँखा, नाक र मुखमा पुगेपछि भाइरस फैलिन्छ। ‘आई’ भन्ने आँखा स्वास्थ्यसम्बन्धी अनुसन्धान पत्रिकाको […]

Continue Reading

कोरोना अपडेट : २६ लाख २८ हजार भन्दा बढी संक्रमित, के छ सार्क राष्ट्रको अवस्था?

न्यूज अपडेट काठमाडौं, ११ बैशाख विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८३ हजार नाघेको छ। नेपाली सयम अनुसार बिहिबार बिहान १०ः४५ बजेसम्म मृत्यु हुनेको संख्या १ लाख ८३ हजार ४ सय २४ पुगेको हो। विश्वभर २४ घण्टामा ६ हजार भन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक रहेको छ। अमेरिकामा बुधबार २ हजार ३ […]

Continue Reading

वेस्टर्न युनियन मनी ट्रान्सफरको रेमिट्यान्स सेवा अब घरघरमा

न्यूज अपडेट काठमाडाैं, १० बैशाख   अन्नपूर्ण ट्राभल एन्ड टुर्स तथा हुलास रेमिट्यान्सले नेपालमा वेस्टर्न युनियन मनी ट्रान्सफरको होम डेलिभरी सेवा दिने भएका छन् । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनले सेवाग्राही प्रभावित भएकाले रेमिट्यान्स रकम घरमै पुर्‍याउन लागिएको कम्पनीहरूद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा उल्लेख छ । होम डेलिभरी सुविधा आइतवारदेखि शनिवारसम्म १० देखि ४ […]

Continue Reading

लकडाउनको ३० औं दिनको पूर्वसन्ध्यामा सयौंले छाडे उपत्यका, असुरक्षित यात्राको जिम्मेवार को ?

न्यूज अपडेट काठमाडाैं, १० बैशाख कोरोना भाइरसको संक्रमण फैलिनबाट जोगाउन भन्दै सरकारले देशभर लकडाउन लागू गरेको ३० दिन पुग्दैछ। त्यसैको पूर्वसन्ध्यामा राजधानीको कोटेश्वरमा सयौं मानिस भेला भए। स्थानीय तहहरुले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकहरुलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि कोटेश्वर-जडिबुटी क्षेत्रमा घर जानेको भिड लागेको थियो । लकडाउन लम्बिदै गएपछि काठमाडौंमा समस्यामा […]

Continue Reading

व्यवसायीको व्यालेन्ससिटको आधारमा राहतको प्याजेक ल्याउँदै राष्ट्र बैंक, ५ करोडमाथि कर्जा लिनेको विवरण दिन निर्देशन

न्यूज अपडेट काठमाडौं, १० बैशाख नेपाल राष्ट्र बैंकले ५ करोड रुपैयाँभन्दा माथि कर्जा लिने ग्राहकहरुको विवरण पेश गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । पछिल्लो समय लकडाउनका कारण आर्थिक राहत माग गर्ने उद्योगी व्यवसायीको लर्को बढेसँगै राष्ट्र बैंकले कुल ५ करोड रुपैयाँभन्दा माथि कर्जा लिने ग्राहको विवरण बुझाउन निर्देशन दिएको हो । ‘पछिल्लो […]

Continue Reading

सवा दुई अर्बको स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनाले गर्यो सम्झौता, सात दिनभित्र नेपाल आइपुग्ने

न्यूज अपडेट काठमाडौं, १० बैशाख नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको छ । सेनाले दुई अर्ब २५ करोड रूपैयाँ (एक करोड ८४ लाख ४१ हजार ७०६अमेरिकी डलर) को ३४२ टन स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको हो । नेपाली सेनाका प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेले पत्रकारहरूसँग आज भिडिओ कन्फ्रेन्स गर्दै अत्यावश्यक सामग्री सात […]

Continue Reading

अमेरिकी ग्रिनकार्ड ६० दिनका लागि बन्द गर्ने ट्रम्पको घोषणा

न्यूज अपडेट काठमाडाैं, १० बैशाख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन् । यसअघि ट्रम्पले ट्वीट गरेर आप्रवासीहरुलाई अमेरिका आउन राेक लगाउने जानकारी दिएका थिए । तर, यसबारे थप व्याख्या गरिएको थिएन । मंगलबार रातिको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेका छन्, ‘यो आदेश […]

Continue Reading