लकडाउन हटाउन हतार गरे कोरोना भाइरस घातकरुपमा पुनः फैलिनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

न्यूज अपडेट एजेन्सी, २९ चैत विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ। संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि प्रतिबन्ध खुकुलो पार्दा सावधान हुनुपर्ने बताए। युरोपेली मुलुकमध्ये कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक स्पेन र इटालीले प्रतिबन्धहरूलाई केही सहज बनाएपनि […]

Continue Reading

लकडाउनका बेला के खाने?

आरबी बुढाथोकी काठमाडाैं, २९ चैत   अहिले सारा संसार नै विषम परिस्थितिबाट गुज्रिरहेको छ। लकडाउनका कारण घरमै रहेर कोरोना भाइरसको सामना गरिरहेको अहिलेको अवस्थामा अधिकांश मानिसलाई दिन गुजार्न कठिनाइ भइरहेको छ। द्रूत गतिमा चलिरहेको जीवनयापनमा एक्कासि ब्रेक लाग्दा धेरैको मनमस्तिष्कमा सक हुन पुगे तापनि यसको सामना गर्नुको अर्को विकल्प छैन। तसर्थ यो समयलाई सरल, सहज […]

Continue Reading

भारतमा कोरोना संक्रमण बढ्दै : २ सय ४२ को मृत्यु

न्यूज अपडेट एजेन्सी, २९ चैत भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेका संख्या बढ्दै गइरहेको छ। शुक्रबार साँझ ५ बजेसम्म २ सय ४२ जनाको मुत्यु भसको छ। शुक्रबार इंदौरमा तीन जनाको मुत्यु भएको छ। ।  योसँगै इंदौरमा मुत्यु हुनेका संख्या  २६ पुगेको छ । त्यस्तै गुजराजमा पनि २४ घन्टा भित्र तीन जनाको मुत्यु भएको छ। गुजरातमा […]

Continue Reading

कोरोना अपडेट : निको हुनेको संख्या ३ लाख ७६ हजार २००, १ लाख २ हजार ६६९ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, २६ चैत कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा १ लाख २ हजार ६६९ जनाकाे ज्यान गएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार शनिबार बिहान ८ः०० बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण यति धेरै मानिसकाे मृत्यु भइसकेको हाे। यस्तै संक्रमित हुनेको संख्या १६ लाख ९६ हजार १३९ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ […]

Continue Reading

चार जना कोरोना संक्रमित उपचाररत अस्पताल : न पर्याप्त जनशक्ति, न उपकरण संक्रमितको अवस्था सामान्यः अस्पताल

न्यूज अपडेट धनगढी, २९ चैत सुदूरपश्चिम प्रदेशको कैलालीमा तीन र कञ्चनपुरमा एक गरी चारजना कोरोना संक्रमित देखिइसकेका छन्। संक्रमित चारैजनाको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सेती प्रादेशिक अस्पताललाई सरकारले डेडिकेटेड कोरोना अस्पतालमा रुपान्तरण गरेको छ । तर, अस्पताल भने समस्या नै समस्यामा बल्झिएको छ । प्रदेशमा संक्रमणले गम्भीर रूप लिएको अवस्थामा बिरामी […]

Continue Reading