कोरोना संक्रमित १२ जना विराटनगरको कोरोना अस्पतालमा

न्यूज अपडेट विराटनगर, ६ बैशाख उदयपुरको मस्जिदमा रहेका कोरोना संक्रमितलाई विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याइएको छ । शुक्रबार राति १२ बजे कोरोना संक्रमित १२ जना र उनीहरु सँगै रहेका अन्य चार जनालाई पनि एम्बुलेन्समा विराटनगर ल्याइएको हो । संक्रमितमध्ये ११ जना भारतीय नागरिक र एक जना नेपाली  हुन् । संक्रमित १२ जनालाई कोशी अस्पतालको कोरोना […]

Continue Reading

बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण

न्यूज अपडेट एजेन्सी, ६ बैशाख बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुुगेको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ । बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ । तीन […]

Continue Reading

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन बेलायतले गठन गर्यो टाक्स फोर्स

न्यूज अपडेट एजेन्सी, ६ बैशाख बेलायतले कोरोना भाइरस संक्रमणविरुद्धको भ्याक्सिन बनाउन टाक्सफोर्स गठन गरेको छ। कोरोना भाइरस संक्रमितको उपचारका लागि भ्याक्सनि बनाउन जुटेका सबै पक्षसँग समन्वयका लागि टाक्सफोर्स गठन गरेको हो। बेलायतका परराष्ट्रमन्त्री आलोक शर्माले शुक्रबार टाक्सफोर्स गठनको घोषणा गर्दै सरकारी निकाय, अनुसन्धानमा संलग्न शैक्षिक निकाय र ओखती बनाउने कम्पनीविच समन्वय गरेर चाँडो भ्याक्सिन बनाउन […]

Continue Reading

स्वास्थ्यकर्मी कुट्ने प्रहरीले मागे माफी

न्यूज अपडेट इटहरी, ६ बैशाख धरान २० विष्णुपादुका स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनाललाई कुट्ने प्रहरीले माफी मागेका छन्। पानमारा चौकीका प्रमुख सई भेषबहादुर राउतले शुक्रबार दिउँसो धरान उपमहानगरमा माफी मागेका हुन्। बिहीबार बिहान बिरामीको घरैमा नियमित ड्रेसिङ गर्न जाने क्रममा खनालमाथि सई राउतले कुटपिट गरेका थिए। आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदै परिचयपत्र देखाउँदा […]

Continue Reading

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो : स्वास्थ्य मन्त्रालय उदयपुरमा १२ र चितवनमा २ जना

न्यूज अपडेट काठमाडाैं, ६ बैशाख नेपालमा आज थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार उदयपुरका १२ जना पुरुष रहेका छन् भने चितवनमा एक पुरुष र महिला रहेका छन्। उदयपुरमा ३४, २९, २६, २८, […]

Continue Reading