कोरोना संक्रमित कहाँ कतिजना उपचाररत? के छ अवस्था?

न्यूज अपडेट काठमाडाैं, ३ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। मंगलबार थप दुई जना भेटिएसँगै संक्रमितको संख्या १६ पुगेको हो। पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टका तीनमध्ये दुई जनामा कोरोना पुष्टि भएको थियो । बाँकी एक जनाको पहिलो परीक्षणमा कोरोना पोजेटिभ नदेखिएपछि पुनः परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १६ संक्रमितमध्ये […]

Continue Reading