चुरोट खानेलाई कोरोना संक्रमणको उच्च जोखिम, यस्तो छ अध्ययनको नयाँ निष्कर्ष

न्यूज अपडेट काठमाडौं, १३ बैशाख अमेरिकास्थित खाद्य तथा औषधि प्रशासनले कोभिड १९ र निकोटिन सम्बन्धी दोस्रो अध्ययन सार्वजनिक गरेको छ । प्रशासनका अनुसार चुरोट सेवनले कोरोना भाईरसको संक्रमणलाई अझ धेरै प्रोत्साहन गर्ने बताईएको छ । चुरोट सेवन गर्ने मानिसलाई कोराना संक्रमण हुने खतरा अन्य मानिसको तुलनामा बढी हुने प्रशाशनले अमेरिकी संचारमाध्यम ब्लुमबर्गलाई जानकारी दिएको छ […]

Continue Reading

कोरोना अपडेट : १ लाख ९५ हजारभन्दा बढीको मृत्यु, के छ सार्क राष्ट्रको अवस्था?

न्यूज अपडेट काठमाडौं, १३ बैशाख कोरोना भाइरसको संक्रमणबाट संसारभर १ लाख ९५ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। नेपाली समय अनुसार शनिबार बिहान ८ बजेसम्मको तथ्यांकमा मृत्यु हुनेको संख्या १ लाख ९५ हजार ९ सय २० पुगेको छ। संसारभर पछिल्लो २४ घण्टामा ६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। अमेरिकामा मात्र १ हजार […]

Continue Reading

कोरोना जितेकी बागलुङकी युवती भन्छिन् : धैर्यता र आत्मबल नै औषधि  

न्यूज अपडेट गलकाेट, १३ बैशाख बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुत्रफबार काेराेनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । युवतीको पाँचौ र छैंटौ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनी कोरोनामुक्त भएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाको पाँचौ रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको […]

Continue Reading

सरकारले ल्याएका अध्यादेश राष्ट्रपतिबाट खारेज

न्यूज अपडेट काठमाडाैं, १३ बैशाख सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । सरकारले यही वैशाख ८ गते राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्को अध्यादेशमा प्रतिपक्षी दलकाे नेता नभए […]

Continue Reading

भारतको क्वारेन्टाइनमा २५ दिन बसेर फर्किए १०२ नेपाली

न्यूज अपडेट बुटवल, १३ बैशाख भारतीय क्वारेन्टाइनमा २५ दिन बिताएका नेपालीहरूलाई स्वदेश फर्काउन सुरु गरिएको छ । सीमा क्षेत्रको क्वारेन्टाइनमा तीन सय ४१ नेपाली छन् । तीमध्ये शुक्रबार १०२ जनालाई नेपाल ल्याइएको छ । पहिलो दिन कोरोना भाइरस परीक्षण गर्न समय लाग्ने भएकाले कम ल्याइएको र शनिबार बिहानैदेखि बाँकी नेपालीलाई ल्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी […]

Continue Reading

मुस्लिम समुदायको रमजान शुरु, घरमै बसेर नमाज पढ्न आग्रह

न्यूज अपडेट काठमाडाैं, १३ बैशाख इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान शुरु भएको छ । शनिबारदेखि शुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा शुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । अहिले हिजरी संवत १४४१ हो […]

Continue Reading

दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

न्यूज अपडेट काठमाडाैं, १३ बैशाख चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्स‍म्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ । सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी […]

Continue Reading

लकडाउन, जैविक घडी र जीवनशैली

न्यूज अपडेट काठमाडाैं, १३ बैशाख डा रमेश केसी विश्वभरि फैलिएको कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले लकडाउनको घोषणा गरेसँगै एक महिनादेखि मानिसको दैनिकी घरभित्र सीमित भएको छ। घरभित्रको बसाइले एकातर्फ संक्रमणको जोखिमवाट बचाई सरकारलाई संक्रमण नियन्त्रण गर्न आवश्यक तयारी गर्न अतिरिक्त समय उपलब्ध गराएको छ भने अर्कोतर्फ सहरी क्षेत्रमा बसोबास गर्ने मानिसलाई अति व्यस्त र […]

Continue Reading

मेडिकल सामग्री बढी मूल्यमा बेच्ने ३ पसललाई २-२ लाख जरिवाना

न्यूज अपडेट काठमाडाैं, १३ बैशाख पछिल्लो समय मेडिकल सामग्री, औषधि र सर्जिकल सामग्रीमा कालोबजारी र मूल्यवृद्धि अस्वभाविक रुपमा बढेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबारमात्र मेडिकल सामग्री बढी मूल्यमा बेच्ने काठमाडौंका तीनवटा पसललाई कारबाही गरेको छ। उनीहरुलाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ बमोजिम जनही २ लाख रुपैयाँ जरिवाना गरिएको हो। विभागका अनुसार त्रिपुरेश्वरमा […]

Continue Reading

यी हुन् ५० जनाभन्दा कम कोरोना संक्रमित भएका देश तथा क्षेत्र

न्यूज अपडेट काठमाडाैं, १३ बैशाख विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ बाट हालसम्म २७ लाख २९ हजार २ सय ९४ जना संक्रमित भएका छन्। अमेरिकामा मात्र ८ लाख ६९ हजार १ सय ७२ जना संक्रमित भएको तथ्यांक  जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको छ। यो नेपाली समय अनुसार शुक्रबार साँझ ६ बजेर १८ मिनेट जाँदासम्मको विवरण हो। […]

Continue Reading