कोरोनासँगको लडाइँमा अदृश्य पेसा फर्मासिस्ट

रन्जना बाँस्तोला काठमाडाैं, १ बैशाख   आजभोलि एउटा यस्तो भाइरसको नाम सुनिन्छ, जसले बच्चादेखि वृद्धवृद्धासम्म सबैको दैनिकीमा हलचल मच्चाइरहेको छ। पूरा विश्वलाई नै तरंगित बनाइदिएको भाइरस हो, कोरोना भाइरस। यो भाइरससँगको लडाईं जित्न हरेक प्रयास अपनाउँदै छन् विश्वभरका राष्ट्रहरु। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले अहिले विश्वभरि नै महामारीको रुप लिएको छ। कोरोना भाइरसको […]

Continue Reading

कोरोना अपडेट : संक्रमितको संख्या १८ लाख ५१ हजार, के छ युरोपियन राष्ट्रको अवस्था?

न्यूज अपडेट काठमाडौं, १ बैशाख कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ५१ हजार नाघेको छ। नेपाली समय अनुसार सोमबार दिउसो ३ बजेसम्म संक्रमितको संख्या १८ लाख  ५१ हजार ५ सय ३१ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी मानिस  संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ५ लाख ५७ हजार ५ सय ९० पुगेको छ। जोन्स हप्किन्स […]

Continue Reading

स्टार अस्पतालले शुरु गर्यो‍ टेलिमेडिसीन सेवा

न्यूज अपडेट ललितपुर, १ बैशाख सानेपास्थित स्टार अस्पतालले विश्वव्यापी रुपमा फैलिएको कोभिड१९ का कारण उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै टेलिमेडिसिन सेवा सुरु गरेको छ। अस्पतालले लकडाउनका कारण नियमित स्वास्थ्य सेवा लिनबाट बञ्चित समुदायलाई लक्षित गर्दै अनलाइन टेलिमेडिसिन सेवाको शुभारम्भ गरेको हो। डिजिटल प्रविधिको प्रयोग गर्दै सेवा सुरुवातका क्रममा ई–कन्फरेन्स मार्फत नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा […]

Continue Reading

कैलाली र रौतहटमा थप २ जनामा कोरोना संक्रमण देखियो, संक्रमित संख्या १४ पुग्यो र्‍यापिड किटको परीक्षणमा नेगेटिभ, पीसीआरमा पोजेटिभ

न्यूज अपडेट काठमाडाैं, १ बैशाख नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कैलाली र रौतहटमा एक एक जनामा कोरोना देखिएको हो कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्षीया महिलामा र रौतहटमा १९ वर्षिय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। रौतहटको क्वारेन्टाइनमा रहेका युवामा कोरोना देखिएको हो। उनलाई अस्पताल लैजाने प्रक्रिया सुरु भएको मन्त्रालयका प्रवक्ता […]

Continue Reading

२४ घन्टामा ८ सय ९७ जनाको कोरोना परीक्षण, तीन जना भारतीय नागरिकमा संक्रमण देखियो : प्रवक्ता देवकोटा

न्यूज अपडेट काठमाडाैं, १ बैशाख कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा ७ सय ९५ जनाको नमूना परीक्षण भएको छ। उक्त अवधिमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको छ। उनीहरु सबै वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। संक्रमण देखिएका तीनै जना पुरुष रहेको र उनीहरुको उमेर क्रमश: ३७, ४४ र […]

Continue Reading