भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन् : उर्जामन्त्री पुनको अन्तरवार्ता

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम् अवस्थामा केही ठूला […]

Continue Reading

‘लकडाउन’ २७ औं दिनमा : उल्लंघन गर्ने क्रम रोकिएन, बिहानै सयौं सवारी र पैदल यात्रु पक्राउ

न्यूज अपडेट काठमाडौं, ७ बैशाख विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज २७ औं दिन हो । लकडाउनका कारण काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । सरकारले घोषणा गरेको लकडाउनको अवधि मंगलबारमात्र मन्त्रिपरिषद बैठकले बैशाख १५ सम्मका लागि बढाएकोे छ । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेर […]

Continue Reading

अमेरिका–क्यानडाबीचको सीमा एक महिना बन्द रहने 

न्यूज अपडेट एजेन्सी, ७ बैशाख क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँगको सीमा एक महिना बन्द गर्ने जनाएका छन् । दुई देशबीच कुनै पनि खालको यात्रा बन्द हुनेछ । कोरोना महामारीपछि पहिलोपल्ट अमेरिका र क्यानडाबीच सीमा बन्द भएको हो ।

Continue Reading

कोरोनाले विश्वभर २८ नेपालीको मृत्यु, १२ सय संक्रमित 

न्यूज अपडेट काठमाडाैं, ७ बैशाख कोरोनाभाइरस महामारी (कोबिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोबिड १९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १, जनाको ज्यान गएको एनआरएनएको सचिवालयले जनाएको छ […]

Continue Reading

बन्दाबन्दीको उल्लङ्घन गर्दै इमामको अन्त्येष्टिमा सहभागी भए हजारौँ बङ्गलादेशी

न्यूज अपडेट एजेन्सी, ७ बैशाख बङ्गलादेशमा कोरोना भाइरसका कारण घोषणा गरिएको बन्दाबन्दी (लकडाउन)को उल्लङ्घन गर्दै हजारौँको सङ्ख्यामा इस्लामिक धर्मगुरू हुसेन तौफिक (एचटी) इमामको अन्त्येष्टि समारोहमा शुभचिन्तकहरूले सहभागिता जनाएका छन् । पचपन्न वर्षीय इमामको शुक्रबार मृत्यु भएको थियो । उहाँ वरिष्ठ स्लामिक धार्मिक नेता हुनुहुन्थ्यो भने वर्तमान् प्रधानमनत्री शेख हसिना वाजेदका सल्लाहाकारसमेत थिए । विश्वव्यापी समस्या […]

Continue Reading

झोलामा लाइसेन्स बोकेर हिँड्ने ५० ग्यास उद्योगको अनुमतिपत्र खारेज

न्यूज अपडेट काठमाडाैं, ७ बैशाख नेपाल आयल निगमले अनुमतिपत्र लिने तर ग्यास उत्पादन नगर्ने ५० उद्योगको अनुमतिपत्र खारेज गरेको छ । २०७१ माघ १४ गतेपछि ५३ ग्यास उद्योगले नयाँ तथा शाखा उद्योग सञ्चालन गर्नेभन्दै अनुमतिपत्र लिएका थिए । निगमले आफूलाई सम्पर्क गर्न आग्रह गर्दा पनि उनीहरु सम्पर्कमा नआएपछि वैशाख ७ गतेदेखि खारेजीमा परेका हुन् । […]

Continue Reading

भारतमा पाँच सय सात कोरोना संक्रमितको मृत्यु 

न्यूज अपडेट एजेन्सी, ७ बैशाख छिमेकी मुलुक भारतमा कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । स्वास्थ्य मन्त्रालयले भारतका विभिन्न स्थानमा गरी पाँच सय सात जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजार नौ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ […]

Continue Reading

कोरोना जितेकी बागलुङकी ६५ वर्षीया महिला अस्पतालबाट डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, ७ बैशाख धौगागिरी अञ्चल अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बाग्ल्ङकी ६५ वर्षिया महिला डिस्चार्ज भएकी छिन्। उनको अन्तिम दुई पटक  कोभिड१९ परीक्षण गर्दा नेजिटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको बताइएको छ। धौलागिरी अस्पतालका निर्देशक डा शैलेन्द्र विके पोखरेलले दुई पटककै रिर्पोट नेजिटिभ आएकोले तीन सातापछि डिस्चार्ज गरिएको बताए। उनले भने, ‘दुई साता होम क्वारेन्टटाइनमा बस्ने […]

Continue Reading

कोरोना अपडेट : अमेरिकामा ३९ हजारको मृत्यु, के छ सार्क राष्ट्रहरुको अवस्था?

न्यूज अपडेट काठमाडाैं, ७ बैशाख अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या  ३९ हजार नाघेको छ। नेपाली समय अनुसार आइतबार बिहान १० बजेसम्म अमेरिकामा ३९ हजार १४ जनाको मृत्यु भएको तथ्यांक छ। २४ घण्टामा अमेरिकामा  १ हजार ८ सय भन्दा बढी मानिसको मृत्यु भएको छ। त्यस्तै इटालीमा मृत्यु हुनेको संख्या २३ हजार २ सय २७ […]

Continue Reading