अमेरिका र दक्षिण कोरियाली गुप्तचरको निष्कर्ष– किम जोन जीवित छन्

न्यूज अपडेट एजेन्सी, १५ बैशाख अमेरिका र दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जीवित रहेको बताएका छन् । वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारमा विश्वास नलागेको बताएको छ । वासिङटन पोष्टले तीन सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी र दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार किम अझै […]

Continue Reading

कोरोना अपडेट : निको हुनेको संख्या ८ लाख ६५ हजार, मत्यु २ लाख ६ हजार ४९५ जना

न्यूज अपडेट काठमाडाैं, १५ बैशाख कोराना भाइरसबाट निको भएर घर फर्किनेको संख्या ८ लाख ६५ हजार नाघेको छ। नेपाली समय अनुसार साेमबार बिहान ७ बजेसम्म विश्वभर ८ लाख ६५ हजार ५ सय ४९ जना संक्रमित निको भएर घर फर्किसकेका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर २९ लाख ७० हजार ७०५ जना मानिस संक्रमित भएका […]

Continue Reading

नेपालमा हालसम्म ५० हजार बढीको कोरोना परीक्षण, १७ हजार क्वारेन्टाइनमा

न्यूज अपडेट काठमाडाैं, १५ बैशाख कोरोनाको आशंकामा नेपालमा हालसम्म ५१ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९६ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये आइतबार मात्र दुई नयाँ संक्रमित थपिएका छन्। आइतबार थपिएका २ जनासहति नेपालमा ५१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये १६ जना निको भएर डिस्चार्ज […]

Continue Reading

झापामा थप अर्को व्यक्तिमा देखियो कोरोना, संक्रमित संख्या ५२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १५ बैशाख झापामा थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ५२ पुगेको छ। संक्रमित मध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन्। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा हालसम्म ५१ हजार ३ […]

Continue Reading

थप १० दिन लकडाउन गर्ने सरकारको निर्णय

न्यूज अपडेट काठमाडाैं, १५ बैशाख सरकारले थप १० दिन लकडाउन जारी राख्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप १० दिन वैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। यसअघि बैसाख ३ गते १२ दिन लकडाउन गर्ने निर्णय गरेको थियो। अब वैशाख २५ गतेसम्म लकडाउन जारी रहेने […]

Continue Reading

नेपाल कोरोना भाइरसको उच्च जोखिममा नै, डब्लुएचओले जोखिमको सूचीबाट हटाएको छैन

न्यूज अपडेट काठमाडाैं, १५ बैशाख नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नै रहेको छ। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले नेपाललाई उच्च जोखिमबाट हटाएको भन्ने खबर गलत रहेको बताइएको छ। संगठनको नेपाल कार्यालयका अनुसार उच्च जोखिमबाट नेपाललाई अहिलेसम्म हटाइएको छैन। डब्लुएचओले नेपाललाई अति उच्च जोखिमको सूची (लेभल ४)बाट हटाएर उच्च जोखिमको सूचीमा राखिएको भनेर केका आधारमा भनिएको हो […]

Continue Reading