विदेशी विद्यार्थीलाई अस्ट्रेलियाको विश्वविद्यालयले १० लाख डलर सहयोग गर्ने

न्यूज अपडेट काठमाडाैं, ५ बैशाख अस्ट्रेलियाको उच्च शिक्षा प्रदायक मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि वित्तीय समस्यामा परेका विदेशी विद्यार्थीहरूलाई १० लाख डलर सहयोग गर्ने भएको छ । एमआईटीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विदेशी विद्यार्थीका लागि सहयोगको घोषणा गरेको हो । यस्तो सहयोग एमआईटीकै कोर्स अध्ययन गरिरहेका वा फेडेरल […]

Continue Reading

अमेरिकाबाट डाक्टरको सुझाव : नेपालमा न्यूयोर्कजस्तो नहोस्

न्यूज अपडेट काठमाडौं, ५ वैशाख डा. आशिष न्यौपाने यतिबेला अमेरिकाको मिस्यूरी राज्यको बेकारिजन रिजनल अस्पतालमा आईसीयू विशेषज्ञको रुपमा कार्यरत छन् । दाङको नारायणपुरमा जन्मिएका न्यौपाने चितवनको कलेज अफ मेडिकल साइन्सबाट एमबीबीएस पास गरेर बुटवलको आम्दा अस्पतालमा एक वर्ष मेडिकल अफिसरको रुपमा काम गरेपछि उनी थप अध्ययनका लागि अमेरिका गएका हुन् । अमेरिकामा मेडिकल लाइसेन्सको परिक्षा […]

Continue Reading

प्रदेश १ का जिल्ला अस्पतालमै छैन ज्वरो नाप्ने थर्मल गन

न्यूज  अपडेट विराटनगर, ५ बैशाख उदयपुरको जिल्ला अस्पतालमा एक महिनायता सञ्चालित ज्वरो क्लिनिकमा स्वास्थ्यकर्मीले सामान्य थर्मोमिटरबाटै ज्वरो नाप्छन् । सम्भावित कोरोना संक्रमित बिरामीलाई नछोइकन ज्वरो नाप्न स्वास्थ्यकर्मीसँग उपाय छैन । ‘फिबर क्लिनिकमा ज्वरो नाप्नुपर्ने बिरामीको चाप थेगिनसक्नु छ,’ अस्पतालका प्रमुख डा. जीवन मण्डलले भने, ‘अहिलेसम्म ज्वरो नाप्ने थर्मल गन छैन ।’ डा. मण्डलले सुरक्षित भएर […]

Continue Reading

सर्वोच्चको आदेश – पैदल हिँड्नेहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याऊ

न्यूज  अपडेट काठमाडाैं, ५ बैशाख सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन आदेश दिएको छ । न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले सुरक्षाको उपाय अवलम्वन गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी निशुल्क रुपमा गन्तव्यमा पुर्‍याउन आदेश दिएको हो । सर्वोच्चले विकल्पको अभावमा बाध्यतामा परी हाल […]

Continue Reading

भारतबाट मालसामान ढुवानी गर्दा बढ्यो कोरोना संक्रमणको जोखिम, चालक र सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न माग

न्यूज अपडेट काठमाडौं, ५ बैशाख कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरुले गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेपछि त्यहाँबाट आउने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउनुपर्ने माग स्थानीयवासीहरुले गरेका हुन् । […]

Continue Reading

भारतले गर्याे प्यारासिटामोल निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा, कच्चा पदार्थको प्रतिबन्ध कायमै

न्यूज  अपडेट काठमाडौं, ५ बैशाख भारतले प्यारासिटामोल फर्म्युलेसनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । कोरोनाभाइरसको प्रकोपका बीच भारतले शुक्रवारदेखि उक्त प्रतिबन्ध हटाएको भारतको बैदेशिक व्यापार महानिर्देशनालयले जानकारी दिएको छ । भारतको बैदेशिक व्यापार महानिर्देशनालयका अनुसार प्यारासिटामोलको कच्चा पदार्थ औषधि सामग्रीको निर्यात भने प्रतिबन्धित कायमै रहनेछ। प्यारासिटामोल एक दुखाइ कम गर्ने औषधि हो कोरोना भाईरस संक्रमित […]

Continue Reading

लकडाउनभर ईन्टरनेट सेवा नकाट्न प्राधिकरणको निर्देशन

न्यूज अपडेट काठमाडौं, ५ बैशाख नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा नकाट्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । ‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको भन्दै सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो । इन्टरनेट सेवा प्रदायकले सरकारको निर्देशन र आइस्पान […]

Continue Reading

काठमाडौंबाट हिँडेरै बर्दियाको राजापुर पुग्नेको रोचक कथा : ‘हाम्रो त प्लान नै क्यान्सिल भयो’

न्यूज अपडेट काठमाडाै., ५ बैशाख रामवीर चौधरी बाँकेबाट पछिल्लो पटक तीन महिना अघिमात्र काठमाडौं आएका थिए कामको खोजीमा। पैसा कमाउनु उनको वाध्यता। यसै वर्ष एसईई दिने तयारीमा थिए, भाइ महावीर। उसले राम्रो अङ्क ल्याएर पास गरे नाम चलेको कलेजमा पढाउने धोको थियो उनको। तर, खेती किसानी गर्ने बुबाआमासँग कहाँबाट त्यत्रो पैसा हुनु? त्यसैले रामवीरले भाइको […]

Continue Reading

चौतर्फी दबाबपछि अलपत्र नागरिकबारे प्रधानमन्त्रीको चासो, उच्चस्तरीय समितिसँग परामर्शमा

न्यूज अपडेट काठमाडाैं, ५ बैशाख कोरोना जोखिमका कारण शहरदेखि गाउँसम्म हिँडेरै जान लागेका नागरिकको समस्या सहजीकरणमा प्रधानमन्त्रीले चासो देखाएका छन्। नागरिकहरु भोकभोकै हिँडेरै गाउँतर्फ गइरहे पनि सरकारले बेवास्ता गरेको भन्दै केही दिनयता चर्को आलोचना भइरहेको छ। आलोचना बढेपछि समस्या सहजीकरणका विषयमा छलफल गर्न प्रधानमन्त्रीले उच्चस्तरीय समितिका संयोजक र सदस्यहरुलाई बोलाएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार ४ […]

Continue Reading

विश्वव्यापी संक्रामक रोगहरुको नालीबेली : कुन रोगबाट कतिको मृत्यु?

किरण चन्द्र पुन काठमाडाैं, ५ बैशाख   विश्व अहिले कोरोना महामारीले थिलोथिलो भएको छ। कोरोना विरुद्धको लडाईंमा विश्वका शक्तिशाली भनिएका देशहरुदेखि गरिबीको छायाँमा रहेका देशहरु सबै एक ठाउँमा उभिएका छन्। तैपनि कोरोनासँगको महासंग्राम जित्न निकै कठिन अनि जटिल भइरहेको छ। कोरोना नियन्त्रणका लागि विश्वका सबै देशमा लकडाउन प्रभावकारी देखिएको छ। विश्व अहिले सबै कुरा थाती […]

Continue Reading