कोरोना अपडेट : निको हुनेको संख्या २ लाख २६ हजार १०६, ५८ हजार ८७१ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, २२ चैत कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ५८ हजार ८७१ जनाकाे ज्यान गएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार शनिबार बिहान ८ः३० बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण यति धेरै मानिसकाे मृत्यु भइसकेको हाे। यस्तै संक्रमित हुनेको संख्या १० लाख ९८ हजार ८४८ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म २ लाख २६ […]

Continue Reading

कोरोनाको कहरमा छट्पटिएको जीवन

डा. श्याम लाेहनी काठमाडाैं, २२ चैत आज मनमा धेरै कुराहरु खेलिरहेका छन्। छट्पटी बढिरहेको छ। के गरौं, कता जाऔं बिखलबन्दमा छु। सानोसानो कुराले पनि तनाव बढिरहेको छ। मन किनकिन बेचैन छ। आफूले जानेका कुराहरु सकेसम्म छिटोभन्दा छिटो लेखुँजस्तो लागिरहेको छ। औषधि तथा विष विज्ञानका कुराहरु, जनस्वास्थ्यका विषयहरुमा केही न केही लेखिरहने बेचैनी कतिसम्म बढेको छ […]

Continue Reading

स्वास्थ्य मन्त्रालयका प्रवक्ता र विभागका महानिर्देशकलाई ३ दिनभित्र सर्वोच्च उपस्थित हुन आदेश

न्यूज अपडेट काठमाडाैं, २२ चैत सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई  तीन दिनभित्र अदालत उपस्थित हुन आदेश जारी गरेको छ। सर्वोच्चले कोराना भाइरसको उपचार, बिरामीहरुको रिफर, स्वाब परीक्षण र परीक्षणका बारेमा भइरहेका कार्यहरु बारेको विस्तृत विवरणसहित ३ दिनभित्र अदालत उपस्थित हुन भनेको हो। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशले २३ गतेको सुनुवाईमा […]

Continue Reading

कोरोनाको उपचारमा बाधा पुर्‍याउने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको लाइसेन्स खारेज हुने

न्यूज अपडेट काठमाडाैं, २२ चैत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) तथा अन्य उपचार सेवामा बाधा पुर्‍याउने डाक्टर, नर्स, फर्मासिस्ट तथा स्वास्थ्यकर्मीको छानविन गरी पेशागत लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ। मन्त्रालयको स्वास्थ्य आपत्कालिन सेवा सञ्चालन केन्द्र (एचइओसी) का सहप्रवक्ता डा समीर अधिकारीले कोभिड१९को त्रासले कतिपय अस्पतालले सेवा सुचारु नगरेको, चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामी […]

Continue Reading

कोरोनाको उपचारमा बाधा पुर्‍याउने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको लाइसेन्स खारेज हुने

न्यूज अपडेट काठमाडाैं, २२ चैत काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) तथा अन्य उपचार सेवामा बाधा पुर्‍याउने डाक्टर, नर्स, फर्मासिस्ट तथा स्वास्थ्यकर्मीको छानविन गरी पेशागत लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ। मन्त्रालयको स्वास्थ्य आपत्कालिन सेवा सञ्चालन केन्द्र (एचइओसी) का सहप्रवक्ता डा समीर अधिकारीले कोभिड१९को त्रासले कतिपय अस्पतालले सेवा सुचारु नगरेको, चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामी नहेरेको […]