कोरोना विशेष अस्पतालमा मिर्गौला रोगीको मृत्यु, भाइरसको आशंका, रिपोर्ट आउन बांकी

न्यूज अपडेट चितवन, ११ चैत भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा उपचाररत एक युवकको मृत्यु भएको छ। भाइरस संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना भएका ३० वर्षीय युवकको आज बिहान मृत्यु भएको अस्पतालका प्रमुख डा भोजराज अधिकारीले जानकारी दिए। मिर्गौला रोगी समेत रहेका ती युवकको आइसीयुमा उपचार भइरहेको थियो। आइसोलेन वार्डमा उपचाररत् उनको मृत्युको कारण भने खुल्न […]

Continue Reading

भक्तपुरका चोक चोकमा कडा निगरानी, चितवनमा लकडाउन उलंघन गर्ने १० पक्राउ

न्यूज अपडेट भक्तपुर, ११ चैत सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न चैत ११ देखि १७ गतेसम्म गरेको लकडाउन कडाइका साथ लागू गरेको छ । भक्तपुरका चोक चोकमा प्रहरी, टाफिक र सशस्त्र प्रहरीबाट यसको अनुगमन गरिरहेको छ । तर चितवनमा भने लकडाउनको उलंघन गर्ने १० जनालाई भने पक्राउ गरेको छ । पक्राउमा पर्नेहरु लकडाउन कार्यविधिअनुसार ६ महिनासम्म […]

Continue Reading

कैलालीमा अनिश्चितकालीन कर्फ्यु

न्यूज अपडेट कैलाली, १० चैत कैलाली जिल्लामा सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागेको छ। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सूचना निकालेर अर्को आदेश नहुञ्जेल कर्फ्यु जारी रहने उल्लेख गरेका छन्। कोरोनाभाइरसको संक्रमण जिल्लामा भित्रन नदिन र अनावश्यक भीडभाड रोक्न कर्फ्यु लगाइएको हो। कर्फ्यु अवज्ञा गर्नेलाई कडा कारबाही गर्ने प्रशासनले जनाएको छ। भोजनालय, औषधि पसल, […]

Continue Reading

फ्रान्सबाट आएकी एक नेपालीमा देखियो कोरोनाभाइरस, टेकुमा उपचार हुँदै

न्यूज अपडेट काठमाडाैं, १० चैत फ्रान्सबाट कतार हुँदै आएकी एक जना नेपाली विद्यार्थीमा कोरोनाभाइरस देखिएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए। १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए। ‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी […]

Continue Reading

भक्तपुर बचतमा सानिटाइजरको प्रयोग, काराेबार नियमित

न्यूज अपडेट भक्तपुर, ९ चैत भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले विश्वमा भयावह अवस्थामा आएको कोरोना भाइरस न्यूनीकरण गर्न आइतवारदेखि संस्थाको प्रवेशद्वारमा सानिटाइजरको प्रयोग गरेको छ । कुनै पनि बेला संक्रमण हुन सक्ने अवस्थालाई ध्यानमा राखी संस्थाले ज्वरो समेत परीक्षण गरिरहेको बताइएको छ । संस्थामा कारोबार गर्न आउने हरेक व्यक्तिलाई सानिटाइजर अनिवार्य गरेको छ । त्यसपछि […]

Continue Reading

भक्तपुर नगरपालिकाको छैटौं नगरसभा सम्पन्न

न्यूज अपडेट भक्तपुर, ९ चैत भक्तपुर नगरपालिकाको छैटौं नगरसभा शुक्रवार सम्पन्न भएको छ। सभाको अध्यक्षता ग्रहण गर्दै नगर प्रमुख सुनिल प्रजापतिले विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरसको जोखिमबाट नगरबासीहरुलाई सुरक्षित राख्न जनप्रतिनिधिहरु सक्रिय भइ लाग्नुपर्ने बताए। भाइरसको संक्रमणको कारण विश्वका १५० भन्दा बढी देशहरु गम्भीर रुपमा प्रभावित भएको र हजारौं मानिसको ज्यान गएको उल्लेख गर्र्दै […]

Continue Reading

कञ्चनपुरको गड्डाचौकी नाकाबाट ५० हजार नेपाली भित्रिए

न्यूज अपडेट महेन्द्रनगर, ९ चैत नेपालको पश्चिमी नाका गड्डाचौकी नाकाबाट तीन दिनमा ५० हजार ५ हजार ६४ जना भिएका छन् । नोबेल कोरोना भाईरसको संक्रमण विश्वव्यापी रुपमा फैलिदैँ गएपछि स्वदेश फर्कीने नेपाली बढेका हुन् । शुक्रवारसम्ममा पुरुष २३ हजार ६ सय ४ र महिला ११ हजार ५ सय ३१ नेपाल फर्किएकोमा शनिवार १५ हजार ४ […]

Continue Reading

३ हजार ६ सयको स्वास्थ्य परीक्षण औद्योगिक क्षेत्र प्रवेश गर्ने सबैको नियमित ज्वरो परीक्षण गरिने

न्यूज अपडेट हेटौंडा, ९ चैत उद्योग संघ मकवानपुरले हेटौंडा औद्योगिक क्षेत्रमा कार्यरत श्रमिक, उद्योगी, स्थानीयलगायत करिब ३ हजार ६ सय जनाको स्वास्थ्य परीक्षण गरेको छ । कोरोना भाइरसको सम्भाव्य संक्रमण न्यूनीकरण गर्न उद्योग संघ मकवानपुरले तीन दिने स्वास्थ्य परीक्षण शिविर गरेको हो । शिविरका क्रममा सामान्य ज्वरोका ८ जना बिरामीलाई अस्पताल भर्ना गर्न सिफारिश गरिएको […]

Continue Reading

कोरोनाबारे दैलेखमा पूर्व तयारी, प्रहरीद्वारा १५ बेडको ‘क्वारेन्टाइन’ स्थापना, स्थानीय तहमा पनि पत्राचार

न्यूज अपडेट दैलेख, ९ चैत कोरोना भाईरसको जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखले १५ बेड क्षमताको ‘क्वारेन्टाइन’ स्थापना गरेको छ् । प्रहरीले आफ्नै कार्यालयको चौरमा ‘क्वारेन्टाइन स्थापना गरेको हो । प्रहरीले निर्माण गरेको ‘क्वारेन्टाइन’ बेडमा पहिलो प्राथमिकतामा प्रहरी कार्यालयका मातहतका प्रहरी रहनेछन् । यद्यपि कोही इमरजेन्सी भयो भने सर्वसाधारणका लागि पनि उपलब्ध गराइने दैलेखका […]

Continue Reading

स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गरेर पसल खोल्न सुनचांँदी व्यवसायी संघको आग्रह

न्यूज अपडेट चितवन, ९ चैत विश्वभर फैलिएको कोरोनाको सन्त्रास र सुरक्षालाई समेत ध्यानमा राखी चितवनका सम्पूर्ण पसललाई स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गरेर मात्र खोल्न आग्रह गरिएको छ । अन्य व्यवसाय र अधिकांश कार्यालयहरु आंशिक रुपमा बन्द अवस्थामा रहेको र पसलमा आउने ग्राहकले मास्क लगाएर आएका कारण सुरक्षामा समेत समस्या हुने भएकाले अनुकूल परिस्थितिमा मात्रै पसल […]

Continue Reading