पछिल्लो २४ घण्टामा भारतमा १ लाख ९४ हजारमा कोरोना, ४२४ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता एजेन्सी, २८ पुस पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख ९४ हजार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ४२४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार ९ लाख ५५ हजार सक्रिय संक्रमित रहेका छन्। भारतमा अहिलेसम्म कोरोना कारण ४ लाख ८४ हजार भन्दा धेरैको मृत्यु […]

Continue Reading

काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोरोना, सेवा प्रभावित हुने

न्यूज अपडेट संवाददाता काठमााडाैं, २८ पुस नेपाल मेडिकल काउन्सिलका अधिकांश कर्मचारी र पदाधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोभिड पोजिटिभ देखिएपछि सेवा प्रभावित हुने भएको छ। काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार आगामी १० दिनसम्मका लागि काउन्सिलले प्रदान गर्ने सेवामा केही ढिलाई हुने भएको हो।

Continue Reading

पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ पुस पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। […]

Continue Reading

कोरोनाका कारण बाह्रवर्षे मकर मेला स्थगित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ पुस कोरोना संक्रमण बढ्दै जान थालेपछि बाह्रवर्षे मकर मेला कोरोनाका स्थगित भएको छ। काभ्रेको पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेला कोरोना तीव्र रूपमा फैलिँदै गएका कारण स्थगित भएको हो। जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को मंगलबार बसेको बैठकले माघ १ गतेबाट सुरू हुने मकर मेलाको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। […]

Continue Reading

विश्वमै पहिलो पटक सुँगुरको मुटु मानव शरीरमा प्रत्यारोपण

न्यूज अपडेट संवाददाता एजेन्सी, २७ पुस विश्वमै पहिलो पटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको छ। आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु अमेरिकाको एक व्यक्तिमा प्रत्यरोपण गरिएको हो। बिबिसीमा प्रकाशित समाचार अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ। यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको […]

Continue Reading

पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

न्यूजअपडेट संवाददाता काठमाडाैं, २६ पुस  पछिल्लो २४ घण्टामा १ हजार ४४६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ९६५ पीसीआर र २ हजार ४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९४६ जना पुगेको […]

Continue Reading

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा १२ देखि १७ वर्षका बालबालिकालाई भोलिदेखि कोरोना खोप

न्यूजअपडेट संवाददाता काठमाडाैं, २६ पुस सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोलि मंगलबारदेखि तीन वटै जिल्लाका सबै स्थानीय तहमा खोप लगाइने छ। १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। उपत्यकाका यी तीन […]

Continue Reading

नारायणहिटी ठेक्का प्रकरणमा कार्यकारी निर्देशक दाहाल पनि दोषी

  न्यूजअपडेट संवाददाता काठमाडौं, २६ पुस सरकारी छानविन समितिले नारायणहिटी दरबार संग्रहालय परिसरमा क्याफटेरिया सञ्चालनको ठेक्का प्रक्रियामा दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले समेत जिम्मेवारी पूरा नगरेको निष्कर्ष निकालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको छ ।

Continue Reading

काठमाडौं उपत्यकामा कोरोना बढेपछि सीडीओहरू आन्तरिक छलफलमा

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ पुस काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन्। स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न र स्थिति थप जटिल हुन नदिन आवश्यक तयारी गर्नेबारे सीडीओहरूले आ–आफ्नो जिल्लामा छलफल गर्न लागेका हुन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले दिउँसो साढे २ […]

Continue Reading

काठमाडौं उपत्यका भित्रमात्रै ६१५ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ पुस पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यका भित्रमात्रै  ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ गरी ६१५ जनामा संक्रमण पुष्टि भएको बताइन्।  कोरोना परीक्षणमध्ये संक्रमणदर ९.५ प्रतिशत रहेको छ। मिश्रले संक्रमण दर बढ्दै गइसकेको भन्दै आवश्यकता स्वास्थ्य सतर्कता अपनाउन आह्वान […]

Continue Reading