कोरोना त्रास: प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ पुस भारतमा कोभिडको तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ। कोरोना संक्रमण बढेपछि गुजरात सरकारले भाइब्रेन्ट गुजरात समिट स्थगित गर्ने निर्णय गरेको छ। भारतमा बिहीबार एकैदिन ९० हजार मानिसमा कोरोनाको संक्रमण भएको थियो। भारतमा पछिल्लो समय कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ। केही दिनअघिसम्म पाँच हजारभन्दा […]

Continue Reading

कोरोना संक्रमितको संख्या बढ्दै, थप ५४० जनामा संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ पुस पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ९९ जनामा परीक्षण्न गर्दा ५४० जनामा संक्रमण देखिएको छ।  ७ हजारको पीसीआर परीक्षणमा ४७८ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो। यस्तै, ४ हजार ८९० जनामा एन्टिजेन परीक्षण गर्दा ६२ […]

Continue Reading