अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता एजेन्सी, २० पुस संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ संक्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ। अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ  संक्रमण पुष्टि भएको देखिएको छ जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो। नयाँ कोभिड १९ संक्रमितको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० पुस पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको  परीक्षण गर्दा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै यही अवधिमा २६३ जना डिस्चार्ज भएका छन्।  बितेको २४ घण्टामा ३ जना कोरोना संक्रमितको ज्यान समेत गएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ८ लाख २९ हजार ६३२ जना र […]

Continue Reading