एकै दिन साढे ११ सय बढीमा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ पुस पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस  (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन्। मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका […]

Continue Reading

घ्याम्पेडाँडामा बागीश्वरी मावि र बागीश्वरी कलेज परिवारको भेटघाट

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ पुस भक्तपुर नगरपालिकाका प्रमुख एवम् बागीश्वरी कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बागीश्वरी मावि र बागीश्वरी कलेज परिवारको भेटघाट कार्यक्रम शनिबार घ्याम्पेडाँडाँमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको निर्देशनअनुरुप भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै सञ्चालित ख्वप सर्कलले आज देशकै नमुना कलेजको स्थान […]

Continue Reading

शुभदीप बचतको चौधौं साधारणसभा सम्पन्न

 संस्था स्थापना दिवसकाे अवसरमा फागुन २१ गते रक्तदान कार्यक्रम न्यूज अपडेट संवाददाता भक्तपुर, २४ पुस भक्तपुर देगईनास्थित शुभदीप बचत तथा ऋण सहकारी संस्थाको चौधौ वार्षिक साधारणसभा शनिवार स्थानीय ब्रम्हायणी पीठमा सम्पन्न भयो । प्रमुख अतिथि एवं शिक्षासेवी ज्ञानसागर प्रजापतिले उद्घाटन गरेको उक्त कार्यक्रममा अरुले नगरेको काम यस संस्थाले गरी समुदाय र समाजको हितमा विविध क्रियाकलाप […]

Continue Reading

कोरोना त्रास: प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ पुस भारतमा कोभिडको तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ। कोरोना संक्रमण बढेपछि गुजरात सरकारले भाइब्रेन्ट गुजरात समिट स्थगित गर्ने निर्णय गरेको छ। भारतमा बिहीबार एकैदिन ९० हजार मानिसमा कोरोनाको संक्रमण भएको थियो। भारतमा पछिल्लो समय कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ। केही दिनअघिसम्म पाँच हजारभन्दा […]

Continue Reading

कोरोना संक्रमितको संख्या बढ्दै, थप ५४० जनामा संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ पुस पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ९९ जनामा परीक्षण्न गर्दा ५४० जनामा संक्रमण देखिएको छ।  ७ हजारको पीसीआर परीक्षणमा ४७८ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो। यस्तै, ४ हजार ८९० जनामा एन्टिजेन परीक्षण गर्दा ६२ […]

Continue Reading

बच्चाछिर धुमपान विधि’ बाट बिरामीको उपचार

न्यूजअपडेट संवाददाता काठमाडाैं, २१ पुस जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले आवाज बन्द भएका बिरामीको उपचार गर्न थालेको छ। आयुर्वेदिक ‘बच्चाछिर धुमपान विधि’बाट बिरामीको उपचार थालेको हो। बच्चाचूर्ण, बाख्राको दूध, ल्वाङको धुलो, त्रिकटु र सितोपलादी मिसाएर पकाएको खीरजस्तो वस्तुबाट बाफ दिएर बिरामीको उपचार गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले जानकारी दिए। दैनिक एक […]

Continue Reading

अतिरिक्त शुल्क विवादस् नोवेलमा विद्यार्थी संगठनद्वारा तालाबन्दी

न्यूजअपडेट संवाददाता विराटनगर, २१ पुस सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएपछि विराटनगरस्थित नोवेल मेडिकल कलेजमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। आन्दोलनरत विद्यार्थीले नोवेलको चौथो तलामा रहेको प्रशासनमा तालाबन्दी गरेका हुन्।अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ। ती विद्यार्थी कक्षा प्रवेशका […]

Continue Reading

अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता एजेन्सी, २० पुस संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ संक्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ। अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ  संक्रमण पुष्टि भएको देखिएको छ जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो। नयाँ कोभिड १९ संक्रमितको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० पुस पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको  परीक्षण गर्दा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै यही अवधिमा २६३ जना डिस्चार्ज भएका छन्।  बितेको २४ घण्टामा ३ जना कोरोना संक्रमितको ज्यान समेत गएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ८ लाख २९ हजार ६३२ जना र […]

Continue Reading

चिकित्सा शिक्षा आयाेगद्वारा एमडि/एमएसलगायतकाे सिट निर्धारण, कुन कलेजलाई कति ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ पुस चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि सिट निर्धारण गरेको छ। आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७१२ सिट निर्धारण गरेको छ। आयोगले ललितपुर नर्सिङ क्याम्पसमा २८, आयुर्वेद क्याम्पसमा २, […]

Continue Reading