पछिल्लो २४ घण्टामा भारतमा १ लाख ९४ हजारमा कोरोना, ४२४ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता एजेन्सी, २८ पुस पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख ९४ हजार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ४२४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार ९ लाख ५५ हजार सक्रिय संक्रमित रहेका छन्। भारतमा अहिलेसम्म कोरोना कारण ४ लाख ८४ हजार भन्दा धेरैको मृत्यु […]

Continue Reading

काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोरोना, सेवा प्रभावित हुने

न्यूज अपडेट संवाददाता काठमााडाैं, २८ पुस नेपाल मेडिकल काउन्सिलका अधिकांश कर्मचारी र पदाधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोभिड पोजिटिभ देखिएपछि सेवा प्रभावित हुने भएको छ। काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार आगामी १० दिनसम्मका लागि काउन्सिलले प्रदान गर्ने सेवामा केही ढिलाई हुने भएको हो।

Continue Reading