कोरोनाका कारण त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ माघ कोरोना भाइरस संक्रमण बढेसँगै त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित […]

Continue Reading

भारतमा एकैदिनमा थप तीन लाख १७ हजारमा संक्रमण

न्यूज अपडेट संवाददाता एजेन्सी, ६ माघ भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप  तीन लाख १७ हजार ५३२ जना संक्रमित थपिएका छन्। भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेको अधिकारीहरुले जनाएका छन्। गत २४ घण्टामा परिक्षण गरिएका मध्ये १६।४१ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा […]

Continue Reading

२५ नेपाली औषधि उत्पादकसँग सरकारले सिटामोलको विवरण माग्यो

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ माघ सरकारले २५ वटा औषधि उत्पादकसँग सिटामोल (प्यारासिटामोल)को विवरण माग गरेको छ। औषधि व्यवस्था विभागले एक सुचना जारी गर्दै सिटामोलको कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल र तयारी अवस्थाको सिटामोलको वितरणकाे विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन बुधबार मात्रै गृहमन्त्री बालकृष्ण […]

Continue Reading