काठमाडौं उपत्यकामा ३७९१ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमााडाैं, ९ माघ काठमाडौं उपत्यकामा थप ३ हजार ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो। आइतबार नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण देखिएको छ।

Continue Reading

१७ हजार नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ माघ पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ। यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो। यस्तै पछिल्लो २४ घण्टामा १४१६ […]

Continue Reading

आज मध्यरातिदेखि राष्ट्रिय सभा निर्वाचनको मौन अवधि, आचरण पालना गर्न आयोगको आग्रह

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ माघ यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुँदैछ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । […]

Continue Reading

एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमा हुने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ माघ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जानकारी दिएको छ । शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने, ‘अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को […]

Continue Reading