काठमाडौं उपत्यकामा कोरोना बढेपछि सीडीओहरू आन्तरिक छलफलमा

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ पुस काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन्। स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न र स्थिति थप जटिल हुन नदिन आवश्यक तयारी गर्नेबारे सीडीओहरूले आ–आफ्नो जिल्लामा छलफल गर्न लागेका हुन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले दिउँसो साढे २ […]

Continue Reading

काठमाडौं उपत्यका भित्रमात्रै ६१५ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ पुस पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यका भित्रमात्रै  ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ गरी ६१५ जनामा संक्रमण पुष्टि भएको बताइन्।  कोरोना परीक्षणमध्ये संक्रमणदर ९.५ प्रतिशत रहेको छ। मिश्रले संक्रमण दर बढ्दै गइसकेको भन्दै आवश्यकता स्वास्थ्य सतर्कता अपनाउन आह्वान […]

Continue Reading

एकै दिन साढे ११ सय बढीमा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ पुस पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस  (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन्। मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका […]

Continue Reading