समाजवाद हुँदै साम्यवाद पुग्ने नेमकिपाको लक्ष्य

बिगोल भक्तपुर, १० माघ मार्क्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा नेपाल मजदुर किसान पार्टीको मार्गनिर्देशक सिद्धान्त हो । जनताको प्रजातन्त्र र समाजवाद हुँदै साम्यवादको लागि जनताको सङ्गठन विस्तार गर्ने पार्टीको लक्ष्य हो । सामन्तवाद, पुँजीवाद, फासीवाद, संशोधनवाद, अराजकतावाद, नवउदारवाद, विस्तारवाद र साम्राज्यवादजस्ता स्वदेशी विदेशी प्रतिक्रियावादीहरूविरुद्ध सर्वहारा अन्तर्राष्ट्रवादी विचारलाई आत्मसात गरेर आन्दोलन र सङ्घर्षमार्फत जनताको प्रजातन्त्र स्थापना […]

Continue Reading

सङ्घर्षका ४८ वर्ष

करभिका भक्तपुर, १० माघ ४८ वर्ष अर्थात् झन्डै आधा शताब्दी । व्यक्तिको जीवनमा आधा शताब्दी लामो अवधि भए पनि इतिहासमा यो त्यत्ति लामो समय होइन । तथापि, ४८ वर्षमा इतिहास र समयले पनि धेरै आरोह–अवरोह, सफलता–असफलताको सामना गरिसकेको हुन्छ । एक जना व्यक्तिको जीवनलाई नियाल्दा एक जना व्यक्ति ४८ वर्षको हुँदा उसले जीवनका धेरै रङ […]

Continue Reading

सिद्धान्तनिष्ठ र देशभक्त पार्टी नेमकिपा

झनक बहादुर भक्तपुर, १० माघ (सन्दर्भः ४८ औँ नेमकिपा स्थापना दिवस) २०३६ सालको जनमतसङ्ग्रहताका काभ्रेमा आयोजित जनसभा विसं २०१५ को आम निर्वाचनमा भारतको सहयोगमा नेपाली काङ्गे्रसले १०९ सीटमध्ये ७४ सीट प्राप्त गर्यो । अन्य पार्टीहरूमा गोर्खा परिषद्–१९, सं.प्रजातन्त्र पार्टी–५, नेकपा–४, प्रजापरिषद् (आचार्य) –२, प्रजापरिषद् (मिश्र) –१ र स्वतन्त्र–४ जना सांसद विजय भएका थिए । नेकाले […]

Continue Reading

भक्तपुरमा बढ्दै कोरोना संक्रमण, चार हजार पुगे सक्रिय संक्रमित

न्यूज अपडेट संवाददाता भक्तपुर, १० माघ भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लागेको छ। पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए। त्यस्तै यही शनिबार ९६८, शुक्रबार ६२७तथा बिहीबार ५६४ संक्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी […]

Continue Reading

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार बढीमा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता एजेन्सी, १० माघ भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ६४ जनामा कोरोना संक्रमण पाइएको छ। जो पछिल्लो दिनको तुलनामा २७ हजार भन्दा कम हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४३९ जनाको ज्यान गएको छ। यससँगै भारतमा कुल सक्रमितको संख्या बढेर २२ लाख ४९ लाख ३ सय ३५ पुगेको छ।

Continue Reading

यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ- डब्लूएचओ

न्यूज अपडेट संवाददाता एजेन्सी, १० माघ कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन्। ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओको युरोप क्षेत्रीय निर्देशक डा. ह्यान्स क्लूगले भने। मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ। […]

Continue Reading