भक्तपुरमा २०१ सहित काठमाडौं उपत्यकामा ३ हजार ९३९ संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ माघ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९३९ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा ती संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा धेरै २ हजार ९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जना संक्रमित थपिएका छन्। उक्त अवधिमा देशभर ६ हजार ७३४ […]

Continue Reading

थप ६,७३४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ माघ नेपालमा पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै ५४७ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले […]

Continue Reading

नवदुर्गा देवगणको ङा लाकेगु (माछा मार्ने) जात्राबारे एक जानकारी

नारायणमान बनमाला भक्तपुर, १ माघ मानव सभ्यतामा आधारित सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक नवदुर्गाको ङा लाकेगु (माछा मार्ने) जात्रा पुस ३० गतेदेखि भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढी (त्वचा) बाट वापि पाछाकेगु शुभारम्भ हुन्छ । परापूर्वकालदेखि हरेक वर्ष निरन्तर चल्दै आइरहेको नवदुर्गा देवगण जात्रा भक्तपुर नगरपालिकामा मात्र ८ महिनाभित्र विभिन्न स्थानमा गरी २१ स्थानमा हुन्छ । […]

Continue Reading

सात जिल्लामा कोरोनाको पाँच सयभन्दा बढी सक्रिय संक्रमित 

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ माघ देशभर सात वटा जिल्लामा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। प्रदेश १, बागमती र गण्डकी प्रदेशका गरी सात जिल्लामा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र कास्कीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्। […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ माघ पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ४१२ पीसीआर र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ जना […]

Continue Reading

नेपालमा एकैदिन थपिए पाँच हजारभन्दा बढी कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० पुस २०५६० परीक्षणमा ५०८७ जनामा कोरोना पोजिटिभ नेपालमा एकैदिन पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५६० जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म देशभर कोरोना संक्रमितको […]

Continue Reading

अस्पताल भर्ना भएका अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० पुस अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएका छन्। संक्रमण दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले बताएका हुन्।  अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढी पनि जटिल खालका बिरामी नआएको चिकित्सकले बताएका छन्। शुक्रराज […]

Continue Reading

कोरोना संक्रमण बढेसँगै काठमाडौंमा कडाइ

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ पुस काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस संक्रमण फैलिन नदिन सार्वजनिक स्थलमा कडाइ गर्न सुरु गरेको छ। पछिल्ला केही दिनयता कोरोनाका नयाँ संक्रमितको सङ्ख्या उकालो लागेको भन्दै कामपाले सार्वजनिकस्थलमा कडाइ गर्न थालेको हो। कामपा आफैँमा धेरै जनघनत्व भएको स्थान हो, जहाँ मानिसको जनङ्ख्या बढी छ। उक्त स्थानमा सङ्क्रमणदर पनि बढ्ने भएकाले घर […]

Continue Reading

१४ हजार नाघे सक्रिय संक्रमित, १३५ जना आईसीयू र भेन्टिलेटरमा 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ पुस कोभिड-१९ संक्रमितको संख्या बढ्न थालेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ। पछिल्लो ७ दिनमा सक्रिय संक्रमितको संख्या ५ हजारबाट बढेर १४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ। ७ दिनअघि  सक्रिय संक्रमितको संख्या ५ हजार नजिक थियो। दैनिक संक्रमितको संख्या बढ्दै आएको […]

Continue Reading

डब्लुएचओले भन्यो- खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन ‘खतरनाक’ भाइरस

न्यूज अपडेट संवाददाता एजेन्सी, २९ पुस कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि “खतरनाक भाइरस” भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उल्लेख गरेका छन्। “यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ,” टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा उक्त […]

Continue Reading