काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोरोना, सेवा प्रभावित हुने

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमााडाैं, २८ पुस

नेपाल मेडिकल काउन्सिलका अधिकांश कर्मचारी र पदाधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोभिड पोजिटिभ देखिएपछि सेवा प्रभावित हुने भएको छ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार आगामी १० दिनसम्मका लागि काउन्सिलले प्रदान गर्ने सेवामा केही ढिलाई हुने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *