पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ पुस पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। […]

Continue Reading

कोरोनाका कारण बाह्रवर्षे मकर मेला स्थगित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ पुस कोरोना संक्रमण बढ्दै जान थालेपछि बाह्रवर्षे मकर मेला कोरोनाका स्थगित भएको छ। काभ्रेको पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेला कोरोना तीव्र रूपमा फैलिँदै गएका कारण स्थगित भएको हो। जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को मंगलबार बसेको बैठकले माघ १ गतेबाट सुरू हुने मकर मेलाको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। […]

Continue Reading

विश्वमै पहिलो पटक सुँगुरको मुटु मानव शरीरमा प्रत्यारोपण

न्यूज अपडेट संवाददाता एजेन्सी, २७ पुस विश्वमै पहिलो पटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको छ। आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु अमेरिकाको एक व्यक्तिमा प्रत्यरोपण गरिएको हो। बिबिसीमा प्रकाशित समाचार अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ। यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको […]

Continue Reading