भक्तपुरमा २०१ सहित काठमाडौं उपत्यकामा ३ हजार ९३९ संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ माघ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९३९ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा ती संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा धेरै २ हजार ९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जना संक्रमित थपिएका छन्। उक्त अवधिमा देशभर ६ हजार ७३४ […]

Continue Reading

थप ६,७३४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ माघ नेपालमा पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै ५४७ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले […]

Continue Reading