मनाङ: एक्स–रे का लागि पनि अर्को जिल्ला जानुपर्ने बाध्यता

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ माघ सामान्य रोग लागेमा मनाङवासीलाई उपचारको पहुँचमा पुग्न पनि मुस्किल छ। सामान्य औषधि उपचारका लागि नै अर्को जिल्ला नपुगेसम्म हुँदैन। जिल्लाको एकमात्र अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार तथा औषधि पर्याप्त पाउने अवस्था छैन। मनाङ भौगोलिक रुपमा विकट भएकाले पनि उपचारको पहुँचमा पुग्न समस्या छ। सामान्य उपचारका लागि पनि जिल्लाबाहिर […]

Continue Reading

खोप अनिवार्य गरेपछि क्यानडामा चर्कियो आन्दोलन, प्रधानमन्त्रीले घर छाडे

न्यूज अपडेट संवाददाता एजेन्सी, १७ माघ क्यानडामा कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको बिरोधमा आन्दोलन चर्किएको छ। मेरिका क्यानाडा सीमा पार गर्ने ट्रक चालकहरुका लागि खोप अनिवार्य गरेको बिरोधमा क्यानडाको राजधानी सहर दोस्रो दिन पनि ठप्प भएको छ। प्रदर्शनकारीहरूले क्यानाडाको ओटावामा हजारौं प्रदर्शनकारी स्वतन्त्रता र्‍यालीमा सहभागी भए। स्वस्तिक झण्डा देखिने र अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको […]

Continue Reading

भारतमा थपिए २ लाख ९ हजार कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, १७ माघ भारतमा कोरोना भाइरसका कारण थप दुई लाखभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ संक्रमित भएका हुन्। संघीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ६२ हजार ६२८ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। यस अवधिमा नयाँ संक्रमित […]

Continue Reading