सय शैय्या क्षमताको अस्पताल सञ्चालनमा मुख्यमन्त्री पाण्डे सकारात्मक

न्यूज अपडेट संवाददाता भक्तपुर, १४ माघ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग मुख्यमन्त्री कार्यालय हेटौडामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपा बागमती प्रदेशका सांसदद्वय सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी सम्मिलित टोलीले बुधबार मुख्यमन्त्रीको कार्यकक्षमा भेट गरेको छ । भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्तरोन्नति र १०० शैय्या […]

Continue Reading

थप ६,८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ माघ पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ। शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ। यस्तै एकै दिन १० जनाको मृत्यु भएको छ। नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार […]

Continue Reading

काठमाडौं उपत्यकामा २९४० कोरोना संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ माघ काठमाडौं उपत्यकामा २ हजार ९४० जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका ३ जिल्लामा थप २ हजार ९४० जनामा संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौं जिल्लामा २ हजार १५३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

Continue Reading