नवदुर्गा देवगणको ङा लाकेगु (माछा मार्ने) जात्राबारे एक जानकारी

नारायणमान बनमाला भक्तपुर, १ माघ मानव सभ्यतामा आधारित सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक नवदुर्गाको ङा लाकेगु (माछा मार्ने) जात्रा पुस ३० गतेदेखि भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढी (त्वचा) बाट वापि पाछाकेगु शुभारम्भ हुन्छ । परापूर्वकालदेखि हरेक वर्ष निरन्तर चल्दै आइरहेको नवदुर्गा देवगण जात्रा भक्तपुर नगरपालिकामा मात्र ८ महिनाभित्र विभिन्न स्थानमा गरी २१ स्थानमा हुन्छ । […]

Continue Reading

सात जिल्लामा कोरोनाको पाँच सयभन्दा बढी सक्रिय संक्रमित 

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ माघ देशभर सात वटा जिल्लामा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। प्रदेश १, बागमती र गण्डकी प्रदेशका गरी सात जिल्लामा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र कास्कीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्। […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ माघ पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ४१२ पीसीआर र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ जना […]

Continue Reading