पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

न्यूजअपडेट संवाददाता काठमाडाैं, २६ पुस  पछिल्लो २४ घण्टामा १ हजार ४४६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ९६५ पीसीआर र २ हजार ४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९४६ जना पुगेको […]

Continue Reading

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा १२ देखि १७ वर्षका बालबालिकालाई भोलिदेखि कोरोना खोप

न्यूजअपडेट संवाददाता काठमाडाैं, २६ पुस सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोलि मंगलबारदेखि तीन वटै जिल्लाका सबै स्थानीय तहमा खोप लगाइने छ। १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। उपत्यकाका यी तीन […]

Continue Reading

नारायणहिटी ठेक्का प्रकरणमा कार्यकारी निर्देशक दाहाल पनि दोषी

  न्यूजअपडेट संवाददाता काठमाडौं, २६ पुस सरकारी छानविन समितिले नारायणहिटी दरबार संग्रहालय परिसरमा क्याफटेरिया सञ्चालनको ठेक्का प्रक्रियामा दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले समेत जिम्मेवारी पूरा नगरेको निष्कर्ष निकालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको छ ।

Continue Reading