नेपालमा एकैदिन थपिए पाँच हजारभन्दा बढी कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० पुस २०५६० परीक्षणमा ५०८७ जनामा कोरोना पोजिटिभ नेपालमा एकैदिन पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५६० जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म देशभर कोरोना संक्रमितको […]

Continue Reading

अस्पताल भर्ना भएका अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० पुस अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएका छन्। संक्रमण दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले बताएका हुन्।  अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढी पनि जटिल खालका बिरामी नआएको चिकित्सकले बताएका छन्। शुक्रराज […]

Continue Reading