थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ माघ पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ। यही अवधीमा ३ जनाको मृत्यु भएको छ। कुल मृतकको संख्या […]

Continue Reading

काठमाडौं उपत्यकामा ४२ हजार बढी सक्रिय संक्रमित, शुक्रबार ५२९९ थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ माघ काठमाडौं उपत्यकामा ४२ हजार ५६ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ३०६८८, ललितपुरमा ७१४५ र भक्तपुरमा ४२२३ सक्रिय संक्रमित छन्। देशभर ६५ हजार ३ सय  ७४ जना कोरोनाका सक्रिय संक्रमित छन्। शुक्रबार मात्रै काठमाडौं उपत्यकामा ५२९९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२७९, भक्तपुरमा ४५३ र […]

Continue Reading

यी २२ नेपाली कम्पनीसँग ३ करोड ८४ लाख ट्याब्लेट पारासिटामोल बनाउने कच्चा पदार्थ स्टकमा (कसको कति?)

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ माघ  नेपालमा पारासिटामोलको अभाव भइरहेको भन्ने गुनासो आइरहेको समयमा नेपालकै विभिन्न २२ वटा औषधि उत्पादक कम्पनीसँग झण्डै ४ करोड लाख ट्याब्लेट पारासिटामोल बनाउने कच्चा पदार्थ रहेको विवरण फेला परेको छ। औषधि व्यवस्था विभागले संकलन गरेको विवरण अनुसार नेपालका २२ कम्पनीसँग पारासिटामोल बनाउने १९ हजार ४ सय ६० केजी कच्चा पदार्थ […]

Continue Reading

प्रधानमन्त्रीको अपिल- स्वास्थ्य मापदण्डको इमान्दारीपूर्वक पालना गर्नुहोस् [सम्बोधनको पुर्णपाठसहित]

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ माघ प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सुरक्षाका मापदण्डको इमान्दारीपूर्वक पालना गर्न आग्रह गरेका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले जारी गरका स्वास्थ्य सुरक्षाका मापदण्डको इमान्दारीपूर्वक पालना गरी कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारमा सरकारलाई सहयोग गर्न अपिल गरेका छन्। ‘विश्व कोभिड १९ महामारीको प्रथम, दोस्रो र तेस्रो लहरबाट आक्रान्त […]

Continue Reading