कोरोना संक्रमण बढेसँगै काठमाडौंमा कडाइ

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ पुस काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस संक्रमण फैलिन नदिन सार्वजनिक स्थलमा कडाइ गर्न सुरु गरेको छ। पछिल्ला केही दिनयता कोरोनाका नयाँ संक्रमितको सङ्ख्या उकालो लागेको भन्दै कामपाले सार्वजनिकस्थलमा कडाइ गर्न थालेको हो। कामपा आफैँमा धेरै जनघनत्व भएको स्थान हो, जहाँ मानिसको जनङ्ख्या बढी छ। उक्त स्थानमा सङ्क्रमणदर पनि बढ्ने भएकाले घर […]

Continue Reading

१४ हजार नाघे सक्रिय संक्रमित, १३५ जना आईसीयू र भेन्टिलेटरमा 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ पुस कोभिड-१९ संक्रमितको संख्या बढ्न थालेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ। पछिल्लो ७ दिनमा सक्रिय संक्रमितको संख्या ५ हजारबाट बढेर १४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ। ७ दिनअघि  सक्रिय संक्रमितको संख्या ५ हजार नजिक थियो। दैनिक संक्रमितको संख्या बढ्दै आएको […]

Continue Reading

डब्लुएचओले भन्यो- खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन ‘खतरनाक’ भाइरस

न्यूज अपडेट संवाददाता एजेन्सी, २९ पुस कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि “खतरनाक भाइरस” भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उल्लेख गरेका छन्। “यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ,” टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा उक्त […]

Continue Reading