बच्चाछिर धुमपान विधि’ बाट बिरामीको उपचार

न्यूजअपडेट संवाददाता काठमाडाैं, २१ पुस जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले आवाज बन्द भएका बिरामीको उपचार गर्न थालेको छ। आयुर्वेदिक ‘बच्चाछिर धुमपान विधि’बाट बिरामीको उपचार थालेको हो। बच्चाचूर्ण, बाख्राको दूध, ल्वाङको धुलो, त्रिकटु र सितोपलादी मिसाएर पकाएको खीरजस्तो वस्तुबाट बाफ दिएर बिरामीको उपचार गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले जानकारी दिए। दैनिक एक […]

Continue Reading

अतिरिक्त शुल्क विवादस् नोवेलमा विद्यार्थी संगठनद्वारा तालाबन्दी

न्यूजअपडेट संवाददाता विराटनगर, २१ पुस सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएपछि विराटनगरस्थित नोवेल मेडिकल कलेजमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। आन्दोलनरत विद्यार्थीले नोवेलको चौथो तलामा रहेको प्रशासनमा तालाबन्दी गरेका हुन्।अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ। ती विद्यार्थी कक्षा प्रवेशका […]

Continue Reading