घ्याम्पेडाँडामा बागीश्वरी मावि र बागीश्वरी कलेज परिवारको भेटघाट

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ पुस भक्तपुर नगरपालिकाका प्रमुख एवम् बागीश्वरी कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बागीश्वरी मावि र बागीश्वरी कलेज परिवारको भेटघाट कार्यक्रम शनिबार घ्याम्पेडाँडाँमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको निर्देशनअनुरुप भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै सञ्चालित ख्वप सर्कलले आज देशकै नमुना कलेजको स्थान […]

Continue Reading

शुभदीप बचतको चौधौं साधारणसभा सम्पन्न

 संस्था स्थापना दिवसकाे अवसरमा फागुन २१ गते रक्तदान कार्यक्रम न्यूज अपडेट संवाददाता भक्तपुर, २४ पुस भक्तपुर देगईनास्थित शुभदीप बचत तथा ऋण सहकारी संस्थाको चौधौ वार्षिक साधारणसभा शनिवार स्थानीय ब्रम्हायणी पीठमा सम्पन्न भयो । प्रमुख अतिथि एवं शिक्षासेवी ज्ञानसागर प्रजापतिले उद्घाटन गरेको उक्त कार्यक्रममा अरुले नगरेको काम यस संस्थाले गरी समुदाय र समाजको हितमा विविध क्रियाकलाप […]

Continue Reading