देशको समृद्धि तथा विकास र जनताको स्वास्थ्यको निम्ति प्रयास गरौँ !

न्यूज अपडेट संवाददाता एजेन्सी, ४ माघ कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको चौथो विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन जनता र पार्टीका सदस्यहरूको आशा र चाहनाअनुसार विगतका महान् सङ्घर्षको समीक्षा गर्न कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको चौथो विस्तारित बैठक २०२१ डिसेम्बर २७ देखि ३१ सम्म पार्टीको केन्द्रीय कार्यालयमा बस्यो । पार्टीको आठौँ महाधिवेशनले पारित गरेको रणनीतिक […]

Continue Reading

वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने सत्तागठबन्धनमा सहमति

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ माघ उच्चस्तरीय राजनीति समन्वय समितिको बैठकमा संविधानले निर्धारण गरेको समय भित्र स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सोमवार भएको बैठकमा निर्वाचनबारे छलफल गर्न आज बैठक बस्ने सहमति भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकमा नेताहरुबिच निर्वाचन आयोगले प्रस्ताव […]

Continue Reading

सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना

न्यूज अपडेट संवाददाता सिमकाेट, ४ माघ पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ। हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्यम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो। सोमबारदेखि सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा […]

Continue Reading

कोरोना नियन्त्रणका लागि ललितपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी [आदेशसहित]

न्यूज अपडेट संवाददाता ललितपुर, ४ माघ कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका नयाँ आदेश जारी गरेका छन।  कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नयाँ आदेश जारी गदिएको हो। आज उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरूको बैठकपछि यस्तो आदेश जारी गरिएको हो। नयाँ आदेश आज राति १२ […]

Continue Reading

कोभिड नियन्त्रण आदेशः कोरोना परीक्षण र उपचार निःशुल्क, कस्ता व्यक्तिलाई शुल्क नलाग्ने?

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ माघ यी ७८ अस्पतालहरुमा लक्षण भएका संक्रमितको उपचार निःशुल्क सरकारले आइतबार नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश जारी गर्‍यो । शुक्रबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार सरकारले ३६ बुँदे नयाँ आदेश जारी गरिसकेको छ। उक्त आदेशको २२ नम्बर बुँदामा कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र […]

Continue Reading