एमसीसीविरुद्ध नेमकिपाको बानेश्वरमा प्रदर्शन

न्यूजअपडेट संवाददाता काठमाडाैं, १६ पुस   अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै नेपाल मजदूर किसान पार्टीले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ । पार्टीका कार्यकर्ताहरुले नयाँ बानेश्‍वरको तीनवटा चोकहरुमा पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका हुन् ।  कोटेश्वरबाट आएकाहरु सिभिल अस्पताल अगाडि, माइतीघरबाट आएकाहरु एभरेस्ट होटल अगाडी […]

Continue Reading

तालिमको भरमा औषधि बेच्न दिदैनौँ : नेपाल फार्मास्युटिकल्स एशोसिएसन

न्यूजअपडेट संवाददाता काठमाडाैं, १६ पुस नेपाल फार्मास्युटिकल्स एशोसिएसनले तालिमको भरमा औषधि बेच्न नदिने बताएका छन्। जनस्वास्थ्य माथि खेलवाड हुने भन्दै एशोसिएसनले तालिमको भरमा कुनै पनि व्यक्तिलाई औषधि बेच्न नदिने बताएका छन्। औषधि व्यवस्था विभागले तालिम दिएर औषधि बेच्न पाउने विवादास्पद विषयलाई औषधि सल्लाहकार समितको बैठकमा एजेण्डा पेश गर्ने तयारी गरेको छ। एशोसिएसनले शुक्रबार समितिका सदस्य […]

Continue Reading

देशभक्तिपूर्ण आन्दोलनमा सहभागी हुन नेमकिपाको आह्वान

न्यूज अपडेट संवाददाता काठमाडौं, १६ पुस देशघाटी एमसीसीविरुद्ध पुस १६ गते काठमाडौंमा वृहत प्रदर्शनी देशघाटी एमसीसी विरुद्ध नेपाल मजदुर किसान पार्टीको आयोजनामा पुस १६ गते शुक्रवार काठमाडौंमा वृहत प्रदर्शनी गर्ने जानकारी दिएको छ । उक्त कार्यक्रममा सम्पूर्ण देशभक्त नेपालीलाई देश बचाउन सहभागीताको लागि आह्वान गरेको छ । ३३ जिल्लाका ८५ स्थानमा एमसीसी विरुद्ध जनचेतनामूलक अभियान […]

Continue Reading

ख्वप इन्जिनियरिङ कलेजमा प्राध्यापक र कर्मचारी भेला

न्युजअपडेट संवाददाता भक्तपुर, १५ पुस भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका प्राध्यापक तथा कर्मचारीहरु भेला बिहीबार सम्पन्न भयो । भेलामा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एमसीसी सम्झौताको सहयोग नेपाललाई हिन्द प्रशान्त रणनीतिअन्तर्गतक अमेरिकी सैन्य गठबन्धनमा तान्ने षड्यन्त्र भएको बताए । उनले अमेरिकाको ५५ अर्बको सहयोगबाट […]

Continue Reading

वर्तमान सहकारी अभियान विषयक गोष्ठी

न्यूजअपडेट संवाददाता भक्तपुर, १५ पुस नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारीको आयोजनामा भएको वर्तमान सहकारी अभियान विषयक गोष्ठी बिहीबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको स्वीकृतिविना सञ्चालित प्रदेशस्तरीय बहुउद्देश्यीय सहकारी संस्थाहरुको अनुगमनलाई जोड दिँदै आइरहेको बताउदै अनियमित ढंगले सञ्चालित यस्ता संस्थाहरुलाई कानुनको दायरामा ल्याइने बताए । […]

Continue Reading

आर्युवेद स्वास्थ्यसम्बन्धी महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई अभिमुखीकरण

न्यूजअपडेट संवाददाता भक्तपुर, १५ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा भएको भक्तपुर नगरपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकाहरुको लागि आर्युवेद स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले आर्युवेद चिकित्सा पद्धति लिच्छविकालदेखि सुरु भएको नेपालको मौलिक चिकित्सा पद्धति भएको बताउदै भक्तपुर नगरपालिकाले वडास्तरीय नागरिक आरोग्य […]

Continue Reading

कोरोना संक्रमणबाट मृत्यु शून्‍य, ८३ जना आईसीयू र २३ जना भेन्टिलेटरमा

न्यूजअपडेट संवाददाता काठमाडौं, १५ पुस पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्‍यु शून्‍य भएको छ। कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन्। नेपालमा यसअघि ११ हजार ५९० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस पुष्टि भएको छ। ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ […]

Continue Reading

काठमाडौ उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्ने

न्यूजअपडेट संवाददाता काठमाडौं, १४ पुस सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा काठमाडौं उपत्यकाका नगर प्रमुखहरूको बैठक बस्यो । बस्ती विकास तथा सहरी योजनासम्बन्धी छलफलको लागि बोलाइएको उक्त कार्यक्रममा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत गरिरहेको विकास निर्माण दिगो र जवाफदेही भएको उल्लेख गर्दै उपभोक्ता मोडल सफलतापूर्वक कार्यान्वयन हुनु भक्तपुर नगरपालिकाको विशेषताको रूपमा रहेको बताए […]

Continue Reading

काठमाडौं, भक्तपुर र ललितपुरका यी २४ स्थानमा १८ वर्ष माथिका सबैलाई खोप दिन्दै

न्यूजअपडेट संवाददाता काठमाडाैं, १४ पुस सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउने कामलाई तीब्रता दिएको छ। खोप भण्डारण बढ्दै गएपछि सरकारले खोप अभियानलाई पनि विस्तार गरेको हो।काठमाडौं उपत्यकाका तीन जिल्लामा १८ वर्षमाथिका सबै नागरिकका लागि लक्षित गर्दै विभिन्न २४ वटा खोप केन्द्रमा खोप लगाउने काम सुरु भएको छ। काठमाडौंका ११, ललितपुरका ११ र भक्तपुरका २ गरी २४ […]

Continue Reading

संयुक्त राष्ट्रसंघीय प्रमुखद्वारा संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको आह्वान

न्यूजअपडेट संवाददाता काठमाडाैं, १३ पुस संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको लागि आह्वान गरेका छन्। डिसेम्बर २७ मा पर्ने अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले दिएको भिडियो सन्देशमा विश्वव्यापी एकता निर्माणले हरेक देशलाई आफ्नो ट्र्याकमा संक्रामक रोगहरू रोक्न लड्ने मौका दिने बताएका छन्। कोभिड १९ ले संक्रामक रोगले संसारभरि कत्तिको चाँडो फैलाउन […]

Continue Reading