पछिल्लो २४ घण्टामा भारतमा १ लाख ९४ हजारमा कोरोना, ४२४ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

एजेन्सी, २८ पुसsharethis sharing button

पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख ९४ हजार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ४२४ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार ९ लाख ५५ हजार सक्रिय संक्रमित रहेका छन्।

भारतमा अहिलेसम्म कोरोना कारण ४ लाख ८४ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *