राष्ट्रिय सभा निर्वाचन : मतदान सकियो

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ माघ राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ । बुधबार विहान ९ बजेदेखि ३ बजेसम्म राष्ट्रिय सभामा रिक्त १९ पदको लागि सातै प्रदेशमा मतदान भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सातै प्रदेशमा मतदान सकिएको जानकारी दिए। आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा […]

Continue Reading

फ्रान्समा एकैदिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, १२ माघ फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन्। फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा संक्रमण देखिएको बताइएको हो। फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा ५ लाख […]

Continue Reading

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० (कुन प्रदेशमा कति?)

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ माघ नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो। विभागका अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ। […]

Continue Reading