जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ माघ सत्तारुढ गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रवितधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  बैठकमा स्थानीय तहको निर्वाचन जेठ […]

Continue Reading

युरोपबाट अलग हुनसक्दैन रुस

न्यूज अपडेट संवाददाता एजेन्सी, १६ माघ युक्रेनमा चालु सङ्कटले युरोपभित्रको मूलभूत विभाजनलाई सतहमा ल्याएको छ । युक्रेन सङ्कटबारे (युरोपका) हरेक देशको अलग अलगदृष्टिकोण देखिएको छ । युरोपेली सङ्घका दुई प्रमुख आर्थिक शक्तिहरू फ्रान्स र जर्मनीले अरू युरोपका देशहरूसँग मिलेर युक्रेन सङ्कटको युरोपभित्रै समाधान खोजिरहेका छन् । अर्कोतिर रूससँग ऐतिहासिक रूपमा जोडिएका मध्य र पूर्वी युरोपेली […]

Continue Reading

सहिदका सपना साकार पार्न सबैलाई हौसला र आँट मिलोस् : राष्ट्रपति भण्डारी

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ माघ सहिद दिवसको सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । यस अवसरमा सहिदका सपना साकार पार्ने आँट र हौसला मिलोस् भन्दै उनले सुभेच्छासमेत प्रकट गरेकी छन् । फाइल तस्बिर माघ १६ गते आइतबार सहिद दिवसको अवसरमा राष्ट्रपति भण्डारीले विज्ञप्ति जारी गर्दै सबै ज्ञात/अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी […]

Continue Reading