ललितपुर प्रशासनका कर्मचारीलाई कोरोना, अत्यावश्यक बाहेकका सेवा बन्द

न्यूज अपडेट संवाददाता ललितपुर, ५ माघ जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गर्ने निर्णय गरेको छ। बिहीबारदेखि लागू हुने गरी सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए। कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारी पनि संक्रमित भएकाले अत्यावश्यक बाहेकका सेवा  अनिश्चितकालका लागि स्थगित गरेको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ। बिहीबारदेखि […]

Continue Reading

फ्रान्समा एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता एजेन्सी, ५ माघ फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन्। फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा कम्तीमा पनि ४ लाख ६४ हजार ७७९ जनामा यो संक्रमण […]

Continue Reading

यस्ता छन् ओमिक्रोन संक्रमितमा देखिन सक्ने २० लक्षण

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ माघ नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गइरहेको छ। ओमिक्रोन भेरियन्ट र डेल्टा दुवै भेरियन्टका संक्रमित भेटिएका छन्। तर पछिल्लो केही दिनयता ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या ह्वात्तै बढ्दै गएको छ। कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ। ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि […]

Continue Reading