भारतमा एकैदिनमा थप तीन लाख १७ हजारमा संक्रमण
न्यूज अपडेट संवाददाता एजेन्सी, ६ माघ भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख १७ हजार ५३२ जना संक्रमित थपिएका छन्। भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेको अधिकारीहरुले जनाएका छन्। गत २४ घण्टामा परिक्षण गरिएका मध्ये १६।४१ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा […]
Continue Reading