एमसीसी र समसामयिक विषयमा प्रवचन तथा कर्मचारी भेला

न्यूजअपडेट संवाददाता भक्तपुर, १३ पुस नेपाल कर्मचारी समाजको आयोजनामा देशघाती एमसीसी सम्झौताबाट हुने दीर्घकालीन असर र वर्तमान समसामयिक विषयमा प्रवचन तथा कर्मचारी भेला कार्यक्रम सोमबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्र सेवक कर्मचारीहरु सचेत नागरिकसमेत हुने भएकोले देशको अस्तित्व र सार्वभौमसत्ता सँग जोडिएको सन्धिसम्झौताको विषयमा जानकारी राख्नुपर्ने र देशघाती सम्झौताको […]

Continue Reading

कोभिड संक्रमण बढ्न थालेपछि दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ पुस भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको संक्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको छ। ओमिक्रोन भेरियन्टसँग जोडिएका सङ्मित विरामीको सङ्ख्या वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो। सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको […]

Continue Reading

थप २७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १ जनाको मृत्यु 

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ पुस  २७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा सङ्क्रमण पुष्टि भएको हो। यही अवधिमा थप २२५ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ५ जना संक्रमणमुत्त […]

Continue Reading

भ्रष्टाचारमा मुछिएका बिपी प्रतिष्ठान धरानका पदाधिकारीलाई बर्खास्त गर्न डा केसीको माग

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ पुस चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले भ्रष्टाचारमा मुछिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई बर्खास्त गरी छानबिन सुरु गर्न माग गरेका छन्। डा केसीले आइतबार प्रेस विज्ञप्ति जारी गरी उनीहरुलाई तत्काल बर्खास्त गरी न्यायिक छानबिन आयोग बनाएर छानबिन सुरु गर्न माग गरेका हुन्। उनले खगेन्द्र प्रसाद अधिकारीलाई […]

Continue Reading

सोलु करिडोर प्रसारण लाइन निर्माण सम्पन्न

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ पुस सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । उदयपुरको कटारी नगरपालिका–४ मरुवामा टावर खडा गर्ने र तार टाँग्ने काम शनिबार सकिएसँगै आयोजनाको निर्माण सम्पन्न भएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न समस्या झेल्दै रुग्ण बनेको प्रसारण लाइनको निर्माण सम्पन्न […]

Continue Reading

वागीश्वरीमा शिक्षक सम्मान तथा विदाई

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ पुस वागीश्वरी माध्यमिक विद्यालयमा काजमा कार्यरत शिक्षकद्वय जीवनभक्त प्रधानाङ्ग र जमुना ताम्राकारको अनिवार्य अवकाशको क्रममा शुक्रबार शिक्षक सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उहाँले निवृत्त शिक्षकहरुको गुण सिक्दै वागीश्वरी माविका अरु शिक्षकहरुले स्थान लिनुपर्ने बताए । कार्यक्रममा विशेष […]

Continue Reading

भक्तपुर दरबार क्षेत्रमा अवस्थित नृत्य वत्सला मन्दिर उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर १० पुस नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको दरबार क्षेत्र (लायकु) मा अवस्थित ‘नृत्य वत्सला मन्दिर’ रिबन काटेर शनिबार एक समारोहबीच उद्घाटन गरे । २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण क्षति भएको उक्त मन्दिर भक्तपुर नगरपालिकाको बजेटमा पुनःनिर्माण गरिएको हो । सोही समारोहमा अध्यक्ष […]

Continue Reading

१ सय ६७ संक्रमित थपिए, २२६ जना संक्रमणमुक्त

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० पुस देशभर थप १६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५७ र एन्टिजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको हो। यही अवधिमा थप २२६ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १० हजार ४९७ […]

Continue Reading

कलेजहरूले भर्ना नलिएपछि नर्सिङ र प्यारामेडिक्स छात्रवृत्तिका विद्यार्थी संसदीय समितिमा पुगे

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ पुस फाइल तस्बिर चिकित्सा शिक्षा आयोगले म्याचिङ मार्फत निर्धारण गरेको कलेजले छात्रवृत्तिका विद्यार्थीको भर्ना नलिएपछि विद्यार्थीहरु संसदको शिक्षा तथा स्वास्थ्य समितिमा पुगेका छन्। चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको कलेजमा पूर्वाञ्चल विश्वविद्यालयले छात्रवृत्तिका विद्यार्थीलाई भर्ना गर्न नदिएपछि विद्यार्थीहरु गुनासो लिएर शिक्षा तथा स्वास्थ्य समितिमा पुगेका हुन्। आयोगको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण […]

Continue Reading

पछिल्लो २४ घण्टामा २९३ कोरोना संक्रमित थपिए, २६३ जना संक्रमणमुक्त

न्यूजअपडेट संवाददाता भक्तपुर, ८ पुस नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५१० जनाको पीसीआर परीक्षणमा २४१ र २ हजार ११६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप २ जना कोरोना […]

Continue Reading