खानामा फाइबर बढाउने उपाय

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ मंसिर वनस्पति स्रोतबाट मात्र प्राप्त हुने रेसायुक्त पदार्थलाई फाइबर भनिन्छ। अन्नको पुरै भाग (मकै,गहुँ, जौँ, फापर, कोदो), गेडागुडी (चना, गेडागुडी,मस्याङ), सागपात, फलफूल आदिमा फाइबर प्रशस्त मात्रामा पाइन्छ। हुन त यो काब्रोहाइड्रेटको एक प्रकार हो र पोलिस्याकराइड अन्तर्गत पर्छ। काब्रोहाइडे«टलाई स्याकराइड पनि भनिन्छ। साधारणतया  फाइबरले पाचनक्रियालाई स्वस्थ राख्न मदत गर्छ। भोजनमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा २५४ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडौं, २६ मंसिर पछिल्लो २४ घण्टामा २५४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार २६८ पीसीआर र २ हजार ४१४ जनाको एन्टीजेन परीक्षणका क्रममा २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ४ जना पुगेको छ। […]

Continue Reading

लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण निर्देशक समितिको बैठक बस्यो

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपा वडा नं. ४ मा अवस्थित लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण निर्देशक समितिको बैठक मंसिर २६ गते बसेको छ । बैठकमा नगर प्रमुख प्रजापतिले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरन पा वडा नं. ४ गःहिटीस्थित प्राचीन सम्पदा लक्ष्मीनरसिंह मन्दिरको शिलान्यास मिति २०७८ मंसिर २७ […]

Continue Reading