कोभिड संक्रमण बढ्न थालेपछि दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ पुस भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको संक्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको छ। ओमिक्रोन भेरियन्टसँग जोडिएका सङ्मित विरामीको सङ्ख्या वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो। सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको […]

Continue Reading

थप २७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १ जनाको मृत्यु 

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ पुस  २७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा सङ्क्रमण पुष्टि भएको हो। यही अवधिमा थप २२५ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ५ जना संक्रमणमुत्त […]

Continue Reading